Kanakai Online

कनकाई कोषमा पार्वती अम्बिका कन्ट्रशनको २१ हजार


सोमवार, वैशाख १, २०७७ |

कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना कोषमा कनकाई ३ मा रहेको पार्वती अम्बिका कन्ट्रशनबाट २१ हजार रुपैँया सहयोग भएको छ ।
कन्ट्रशनले नगरपालिकाद्धारा स्थासित विपत कोषमा उक्त रकम जम्मा गरेको हो ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर