कनकाई अनलाइन
झापा,चैत २७।झापा गाउँपालीकाको कोरोना प्रकोप राहत कोषमा सहयोग गर्ने दाताहरुको नामावली यसप्रकार छ।
१.सुमन प्याकुरेल (झापा गापा-६) बाट-५ हजार
२.जीवन विकास लघुवित्त वित्तिय संस्थाबाट-४० हजार बराबरको खाद्यान्न
३.न्यू पाथिभरा वचत तथा ऋण सहकारी संस्थाबाट-११ हजार
४.सिम्रीक वचत तथा ऋण सहकारी संस्थाबाट-५० हजार
५.साहारा नेपाल साकोसबाट- १ लाख
६.कनकाई वाणिज्य संघबाट-२१ हजार
७.कर्णाली वचत तथा ऋण सहकारी संस्थाबाट-५० हजार
८.अन्जु थपलिय(झापा गापा-६) बाट-१० हजार
९.राजु बस्नेत(झापा गापा-३)बाट-७ हजार ५ सय
१०.शिव कुमार कडेल(झापा गापा-७,हाल कनकाई नगरपालिका)बाट-५ हजार १
११.लय सिवाकोटीबाट-५ हजार
१२.कुमारमणि पोखरेलबाट-५ हजार
१३.रुपा प्रसाई(कनकाई नगरपालीका,हाल काठमाण्डौ)बाट-५ हजार
१४.लुथरन वर्ल्ड फेडेरेसन र SNJD बाट =२,१२,७८० बराबरको क्वारेन्टाइनका सामान उपलब्ध
१५.चुडामणी कार्की(कनकाई नगरपालीका,हाल कतार)बाट=२५ हजार
१६.मोह्ममद तसिर शेख (झापा गापा-४)बाट=२० हजार
१७.उन्सब कृषि सहकारी संस्था कुमरखोदबाट=१० हजार
१८.तारा सुब्बा (झापा गापा-६)बाट=१० हजार
१९.नवोदय वहुउदेश्य सहकारी संस्थाबाट= १० हजार
२०.झापा गाउँपालीकाका कर्मचारीहरुबाट=५५,४२८
२१.सेर मोहम्मद मुल्वीबाट =२० हजार
२२.साना किसान कृषि सहकारी संस्थाबाट=६१ हजार
२३.NMC शरणामती बाट= २० कुइन्टल चामल
२४.पुस्पा प्रसाईं (झापा गापा-६) बाट= ५ हजार
२५.रानी सामुदायिक वनबाट =२५ हजार
२६.प्याब्सन झापा गाउँपालीकाबाट= ३० हजार
२७.भानुभक्त कृषि सहकारी संस्था(झापा गापा-३)बाट= ६५ हजार
२८.कनकाई लायन्स क्लब र लियो क्लबबाट=२०० घरपरिवारलाई राहत सामग्री
२९.मुखिया सुभाषलाल गणेश(झापा गापा-३)बाट= ५,५५५
३०.राम जानकी कृषि सहकारी संस्था टाघनडुब्बाबाट=१० हजार
३१.दिपेन्द्र कुमार मण्डल(जनकपुर,हाल ललितपुर)बाट=१० हजार
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।