Kanakai Online

बाल बैज्ञानिक् सुरूङ्गामा


बिहिवार, मंसिर १९, २०७६ |

डिबी सिलास राई
सल्यान खलंङ्गामा जनमनुभएका १५ बर्षिय बिजय रानमगर हाल कनकाई ३ निवासि बसन्त थपलियका साथमा रहेर उहाकै सहयोगमा कनकाई सेकेन्डरि स्कुलमा ९ कक्षमा अध्यायन गर्दै पाँनी जहाज हवाइजहाज अंग्रेजि र नेपालिमा बोल्ने रोवट अनि मिसाल वम समेत बनार्इसक्नुभएको छ ।
वसन्त थपलियका अनुसार बाल बैज्ञानिक रानले बिगत २०७६ मंसिर २ गते बृहत् जनभेला र विभिन्न मिडियकर्मि हरूका बिचमा मिसाएल बम पडकाएर परिक्षण समेत गरिसक्नुभएको छ ।

त्यसअघि पाँनिजहज चलाईृसक्नुभएको रानाले हवाइजहज समेत उडाइसक्नुभएको छ । र रोवटलेपनि अग्रेजी र नेपालिमा बोलि सकेका कुरा उल्लेख गर्नुहुदै नेपाल सरकारले यस्ता व्याक्तिहरुको कलालाइ मध्यनजर गर्दै स्रोत साधन जुटाइ सहयोग गर्दै अघिबढाएमा बिश्वमा नेपाललाई चिनाउन सकिने छ । यो विज्ञान र प्राविधिलाई अघिबढाएर लाने नेपाल सरकारको दयित्व पनि हो ।