कनकाई अनलाईन
१६ औ राष्ट्रिय महिला स्वास्थ्य स्वयम सेविका दिवशको अवशर पारी झापा गाउँपालिकाका ३! महिला स्वास्थ्य स्वयंम सेविकालाई गाउँपालिकाले साइकल प्रदान गरेको छ .
न्य’न सेवाका विच गाउँघरमा सेवा गरिरहेका महिला स्वायंमसेविकालाई गाउँपालिकाले सेवामा सहयोग प’गोस भनेर साइकल वितरण गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउनुभयो . साईकल प्राप्त गरेपछि जनतालाई सेवा प्रदान गर्न सजिलो भएपनि नेपाल सरकारले तोके बमोजिक कम्तीमा न्य’नत्तम पारिश्रमिक पाएमा सेवामा थप मद्धत मिल्ने महिला स्वास्थ्य स्वयम सेविकाको भनाई थियो .
साइकल हस्तानतरण गर्दै गाउँपालिका अध्यक्ष शाहले महिला स्यायमंसेविकालाई सरकारले कम्तीमा पनि न्य’नतम तलवको व्यावस्था गर्न माग गर्नुभयो . शाहले अर्को बर्षबाट गाउँपालिकाबाट सेविकालाई प्रदान गरिरहेको सेवाको रमक बढाएर दोब्बर बनाउने घोषणा गनर्’भयो . कार्यक्रममा प्रम’ख प्रशासकिय अधिकृत जीवन निरौला , वार्डध्यक्ष हरिबहाद’र बानिया नेकपाका गाउँपालिका अध्यक्ष रुद्र बजगाई , शिक्षासेवि टिका जम्मरकट्टेल , झापा गाउँपालिका स्वास्थ्य संयोजक प्रेम न्यौपाने लगायातले महिला स्वास्थ्य स्वयमसेविकाले समाजमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । .