Kanakai Online

पाथिभरामा बोहोरा


मङ्गलवार, भदौ १०, २०७६ |

कनकाई अनलाईन
न्यु पाथिभरा वचत तथा ऋण सहकारी संस्था शरणामतीको अध्यक्षमा हस्तबहादुर बोहोरा(कुमार ) चयन हुनु भएको छ । संस्थाको शनिवार भएको साधरणसभाबाट बोहोराको नेतृत्वमा नया कार्यसमिति चयन भएको हो ।
यसैगरि उपाध्यक्षमा महेन्द्र प्रसाई सचिवमा भविन्द्र भण्डारी सहसचिवमा रुपनारायण बजगाँई र कोषाध्यक्षमा शंकरप्रसाद पाण्डे सर्बसम्मत चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा तेजबहादुर श्रेष्ठ , चन्द्रप्रसाद खरेल , अम्बिका मैनाली , झक्कलाल केवरत , देविमाया कार्की र प्रमिला कार्की रहनुभएको छ । यसैगरि मोहन मिश्रको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिको समेत चयन गरिएको छ समितिको सदस्यहरुमा गणेशप्रसाद भण्डारी र विन्दु रिजाल रहनुभएको छ । कार्यक्रम झापा गाउँपालिकाका प्रमुख जयनारायण शाहको प्रमुख आतिथ्यता तथा जिल्ला सहकारीका सदस्य लीलाप्रसाद उप्रेतीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।