कनकाई अनलाईन
सत्तारुढ पार्टी नेकपामा पार्टी एकिरणको प्रकृया चलिरहँदा पार्टी भित्रका विभागको नेतृत्व टुङ्गो लागेको छ । मोरङको इन्चार्जमा कुलप्रसाद साम्वा ९पूर्वमाओवादी केन्द्र० । सहइन्चार्ज डा। शिवमाया तुम्बाहाम्फे लाई तोकिएको छ । उनी उपसभामुख छिन् । मोरङमा यसअघि नै रूपनारायण श्रेष्ठ केन्द्रीय सदस्यबाट निष्कासन गरिसकिएको छ भने जिल्ला अध्यक्ष बनाइएका विनोद ढकालले पनि जिल्ला अध्यक्षबाट राजीनामा दिइसकेका छन् । सुनसरीमा पूर्व एमालेबाट इन्जार्च तोकिएको छ भने पूर्व माओवादीबाट सहइन्जार्च तोकिएको हो । नेकपा सुनसरीको इन्चार्जमा पूर्व एमालेका सांसद धर्म निरौला तोकिएका छन भने सहइन्चार्जमा पूर्व माओवादीकी नेतृ तथा कृषि राज्यमन्त्री रामकुमारी चौधरी चयन भएका छन ।
ताप्लेजुङमा इन्चार्ज भाष्कर काफ्ले ९पूर्वएमाले० सहइन्चार्ज खेलप्रसाद बुढाथोकी ९पूर्वमाओवादी केन्द्र०,पाँचथर इन्चार्ज हर्क नेम्वाङ ‘मिक्सो’ ९पूर्वमाओवादी केन्द्र० सहइन्चार्ज डम्बरसिंह सम्बाहाम्फे ९पूर्वएमाले० इलाम इन्चार्ज हर्क लावती ९पूर्वमाओवादी केन्द्र० सहइन्चार्ज हिक्मत कार्की ९पूर्वएमाले० झापा इन्चार्ज झलकसिंह दर्लामी ९पूर्वमाओवादी केन्द्र० सहइन्चार्ज रवीन कोइराला ९पूर्वएमाले० तोकिएको छ ।
यसैगरी धनकुटामा इन्चार्ज गणेश किराती ९पूर्वमाओवादी केन्द्र० सहइन्चार्ज महिन लिम्बू ९सुब्बा० ९पूर्वएमाले० ९दिवंगत० तेह्रथुम इन्चार्ज दुर्गा चापागाई ९पूर्वमाओवादी केन्द्र० सहइन्चार्ज जयन्ती राई ९पूर्वएमाले० संखुवासभा इन्चार्ज रपुप्रसाद राई देवान ९पूर्वमाओवादी केन्द्र० सहइन्चार्ज राजेन्द्रकुमार राई ९पूर्वएमाले० भोजपुर इन्चार्ज सुदन किराती ९पूर्वमाओवादी केन्द्र० सहइन्चार्ज जयन्ती राई खोटाङ इन्चार्ज विशाल भट्टराई सहइन्चार्ज ध्रुव बुढाथोकी ‘धिरण’ ९पूर्वमाओवादी केन्द्र० ओखलढुङ्गा इन्चार्ज यज्ञराज सुनुवार ९पूर्वएमाले० सहइन्चार्ज बाबुराम गौतम ९पूर्वमाओवादी केन्द्र० सोलुखुम्बु इन्चार्ज हेमकुमार राई ९पूर्वमाओवादी केन्द्र० सहइन्चार्ज किशोर अधिकारी ९पूर्वएमाले० उपदयपुर इन्चार्ज बलदेव चौधरी ९पूर्वएमाले० सहइन्चार्ज मोहन खत्री ‘हेनरी’ ९पूर्वमाओवादी केन्द्र० लाई तोकिएको छ ।