कनकाई अनलाईन ।
कनकाई नगरपालिकाको तेस्रो नगरसभाको अवशरमा कनकाई नगरपालिकाका हल्का सवारी चालक पदमा कार्यरक्त कर्मचारी रोहित कोइराला उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित तथा पुरस्कृत हुनुभएको छ ।
हिजो कनकाई नगरपालिकामा आयोजित कार्यक्रमा प्रतिनिधिससभा सांसद एलपी साँबा लिम्बु , प्रदेशसभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जु प्रसाई लगायातले नगद ७ हजार ५ सय सहित सम्मानपत्र अबिरद्धारा कोइरालालाई सम्मान गरिएको हो । यसैविच लामो समयदेखि नगरपालिकामा कार्यरत् कर्मचारी कान्दुलाल राजवंशीलाई सेवा निवृतवापतको अवकाश सहितको चेक र सम्मान सहित विदाइ गरिएको थियो । राजवंशी तत्कालिन घैलाडुब्वा गाउँ पंचायात देखिनै कार्यरत् रहनुभएको थियो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति