Kanakai Online

कनकाईका बालबालिकालाई ६ महिने तालिम


आइतवार, पौष १५, २०७५ |

कनकाई अनलाईन
कनकाई नगरपालिका क्षेत्रका बालवालिकाहरुका लागि ६ महिने व्याक्तित्व विकास क्षमता अभिबृद्धि , माइनट लेखन , प्रस्ताव लेखन , उद्योषण कला उत्प्रेरणा योग तनाव बिर्सजन नेतृत्व विकास सम्बन्धि तालिम कनकाई माविको सभाहलमा सुरु भएको छ ।
दिव्य ज्योती बाल क्लवको आयोजना तथा मार्गदर्शन बाल क्लव र कनकाई बाल अधिकार चेतना समुहको सहआयोजनामा भइरहेको तालिमबाट बालबालिकाहरुको अन्र्तनिहित प्रतिभालाई बाहिर ल्याउन र उनीहरुलाई समाजका हरेक पक्षको ज्ञान दिन मद्धत पुग्ने दिव्य ज्योती बाल क्लवका अध्यक्ष दिवश कार्कीले बताए ।

सम्बन्धित खबर