कनकाई अनलाइन
झापाको कनकाई सामुदायिक वन समुहभित्र लागेको आगो नियन्त्रणमा आएको छ ।
आज आइतवार दिउसो १ बजेतीर माइखोलामा पैँसा टिप्न आएका केहि स्कुले केटाहरुको समुहले लगाएको आगो जंगलमा फैलिन खोजेको र कनकाई वनका कार्यसमिति , सदस्यहरु इलाका प्रहरी कार्यालय , कनकाई उद्योग वाणिज्य संघका पदाधिकारी , वनका कर्मचारी र उपभोक्ताको सहभागितामा आगोलागेको २ घण्टामै नियन्त्रणमा लिइएको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीले बताउनुभयो । आगलागि नियन्त्रणका विर्तामोडबाट दमकल समेत आएको थियो ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी