कनकाई अनलाईन ।
इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्रमुखमा सई अकिल मोहमद सिद्धिकी आउनुभएको छ ।
सिछिकी लामो समयसम्म प्रहरी हेर्डक्वाटरमा दरबन्दी भइ केहि समयपहिलेमात्रै इप्रका विर्तामोडमा सरुवा भएर आउनुभएको थियो । यस अघिका प्रहरी नायव निरिक्षक सइ गोकर्ण कार्की २८ दिनमात्रै इप्रका प्रमुख भएर बस्नुभएको थियो । यसरी महिनादिनमै २ जना कार्यालय प्रमुख इलाका प्रहरी कार्यालयले पाएपछि शान्ति सुरक्षामै समस्या आउनसक्ने भन्दै स्थानीयवाशीले चिन्ता व्याक्त गरेका छन ।
यसैविच आज इप्रका सुरुङ्गामा आयोजित सरोकारवालाहरुविचको कार्यक्रममासई सिद्धिकीले आफु यस क्षेत्रका जनताको सुरक्षाका लागि कुनै कसर वाकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । यस वारेमा हामी अर्को समाचारमा वताउने छौ ।