कनकाई अनलाईन
जेष्ठ नागरिक कल्याण समिति भद्रपुर १० चन्द्रगढकिो तेस्रो साधारण सभाले पोष्टबहादुर कार्कीको सवृसम्मत रुपमा अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा हरिकिशोर आचार्य, सचिव शालिकग्राम नेपाल, सहसचिव देवीप्रसाद बस्नेत, र कोषध्यक्षमा वंशीधर वंशललाई चयन गरिएको हो ।
यसैगरी सदस्यहरमा क्रमशः पुरुषोत्तम अधिकारी, कृष्णप्रसाद दाहाल, डम्बर कुँवर, मुक्तिनाथ दाहाल, राधिका श्रेष्ठ र राधा अधिकारी रहेका छन् । जेष्ठ नागरिक कल्याण समिति झापाका वरिष्ठ उपाध्यक्ष हरि ओलीको प्रमुख आतिथ्य तथा पोष्टबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैदिक समाज झापाका अध्यक्ष डा. द्रोणकुमार पौडेल, जेष्ठ नागरिक कल्याण समिति झापाका कोषाध्यक्ष इश्वरीप्रसाद तिम्सेना, कल्याण समिति भद्रपुरका अध्यक्ष होमप्रसाद खनाल, सचिव शंकरप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । हरिकिशोर आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन खगेन्द्र चौलागाईले गरेका थिए ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति