Kanakai Online

विवेशशिल साझा पार्टीको झापा जिल्ला समिति


मङ्गलवार, चैत ६, २०७४ |

कनकाई अनलाईन
विवेकशील साझा पार्टीको झापा जिल्ला तदर्थ समिति गठन भएको छ ।
केवल सापकोटाको संयोजकत्वमा गठित १३ सदस्य समितिको सदस्यहरुमा तुलसीराज उप्रेती , घनेन्द्रराज खनाल , निर्मल कटुवाल , अजित पौडेल , अनु पौडेल , रचना शर्मा , चण्डी अधिकारी , अमृत शर्मा , विष्णुप्रसाद आचार्य , सरोज गुरागाई , सुनिल आले र केदार अधिकारी रहनुभएको छ ।
विर्तामोडमा भएको भेलाले सो समिति निर्माण गरेको तथा अव गाउँपालिका तथा वार्डस्तरमा समेत समिति निर्माणलाई तीव्रता दिइने जिल्ला सदस्य घनेन्द्रराज खनालले जानकारी दिनुभयो ।