कनकाई अनलाईन ।
सुरुङ्गा , कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी मजदुर नेता गंगाराम चिमरियाले आफ्नै घरमा डोरीको पासो लगाएर आज दिउसो आत्महत्या गर्नुभएको छ ।
५६ वर्षिय चिमरियाले आज दिउसो आफ्नै घरमा आत्महत्या गर्नुभएको हो । दिउसो १ वजेतिर चिमरिया आत्महत्यागरेको अवस्थामा घरमै भेटिएको हो । उनको शव अहिले पोस्टम्याटमका लागि भद्रपुर लगिएको छ ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति