Kanakai Online

बाख्री पनि करणीमा परेपछि ……….


बिहिवार, मंसिर २८, २०७४ |

धनबहादुर राई (सिलास ) सुरुङ्गा ।
कनकाई नगरपालिका ५ निवासी रामप्रसाद दाहालको गुवालीमा रहेका बाख्रापनि अव करणीमा परेका छन् ।
उनको खोरमा बाधेका बाख्रोलाई पनि अज्ञात व्याक्तिले करणी गरेका हुन । राती करिव १० वजेतीर ग्वालीका वाख्री जोडजोडले कराएका थिए । दाहालले मोवाइलको टचवालेर ग्वालीमा हेर्दा २ जना केटाहरु अन्यात्र भागेको र उनीहरुको लसुनवारीमा एकवटा चप्पल समेम छाडेर गएको दाहालकी बुहारीले बताउनुभयो ।
मानव भएर कस्तोसम्म उपत्रोगर्न आएको अव कलीयुगै आएको जस्तो भो दाहालले गुनासो गर्नुभयो , अव ग्वालीका चौपाया समेत नवच्नेभए । धार्मिक ग्रन्थ वाइवलका अनुसार मानवको अन्त्यका दिन नजिकिएपछि मात्रै मानिसले यस्ता हर्कतका करणीजस्ता हर्कतहरु गर्दछन । सन १६०० मा जर्मनीमा एकजना समलिङ्गी देखापरेका थिए । आजसम्म विश्वमा धेरै समलिङ्गीहरुपनि देखापरेका छन । तर पशु करणीकै घटना गाउँघरमै देखापरेपछि भने सवैलाई चिन्तित बनाएको छ ।

सम्बन्धित खबर