कनकाई अनलाईन
झापा १ मा पुर्वसंचारमन्त्री सुरेन्द्रकुमार कार्की विजयी हुनुभएको छ ।
माक्र्सवादी व्याख्यताका सुत्रधार तथा एमाले माओवादी केन्द्र पार्टी एकताका एक मुख्य अभियान्ता कार्की माओवादी केन्द्रका सचिवालय सदस्यसमेत रहनुभएको छ । उहाँले अर्का लोकप्रिय युवानेता कांग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्मालाई पराजित गर्दै विजयी बनेका हुन । विजयी कार्कीले ३६ हजार १७३ मत ल्याउदा उनका निकत्तम प्रतिद्धन्द्धी विश्वप्रकाश शर्माले ३३ हजार ३१० मतमात्रै ल्याए । यसरी कार्कीले शर्मालाई २ हजार ८६३ मतले पराजित गरेका हुन ।
यो सगै झापा र मेचीमै वाम गठबन्दनले लालकिल्ला बनाउने निश्चित प्राय भएको छ । यस झापा क्षेत्रनम्बर १ लाई पहिलेदेखिनै विशेष नजरले हेर्ने गरिएको थियो ।