। दक्षिणी झापाको वाढी प्रभावित क्षेत्रमा सर्पदंशका घटना वढन थालेपछि तालिमपभावित क्षेत्रमा सर्पदंशका घटना वढन थालेपछि तालिमप्राप्त सहजकर्ताद्धारा वाढी प्रभावित क्षेत्रमा सर्पको टोकाइबाट वच्ने उपायका वारेमा स्थानीयलाई तालिम दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटीको आयोजनामा बाह्रदशी गाउँपालिका १ , २ र ३ नम्बर वार्डका करिव २ सय घरपरिवारलाई सर्पको डसाईबाट वच्ने तरिका तथा सर्पले टोकिसकेपछि कसरी घाइतेलाई सुरक्षित तरिकाले उपचारकेन्द्रसम्म लैजाने भन्नेवारेमा आम्दा हस्पिटल दमकका चिकित्सक चन्द्र शाहले यसवारेमा जानकारी गराउनुभएको थियो । वाढीका कारण पछिल्ला दिनमा दैनिक रुपमा अन्यवेलाको तुलनामा दोब्बर सर्पले टोकेका विरामी उपचारमा आउने गरेको कनकाई सटोकेका विरामी उपचारमा आउने गरेको कनकाई सहारा सर्पदंश उपचार केन्द्रका कार्यालय प्रमुख ख्याम शिवाकोटीले बताउँनुभयो ।