Browsing: साहित्य

आईपी भट्टराईझापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा भुस्सिया सडकमा छाडिएका कुकुरको टोकाईबाट एकजना वृद्धको मृत्यु भएको छ ।सडक कुकुरको टोकाईबाट स्थानीय…

कनकाई अनलाईनमेवाड विश्व विद्यालयमा एक सय जना विद्यार्थीले निःशुल्क उच्च शिक्षा हासिल गर्न सक्नेदेवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत् बिद्यार्थीले भारतको…

प्रेमबहादुर जिम्बा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मककुमार कार्कीले प्रदेश क्षेत्रभित्र बसोवास गर्ने सबै भाषाभाषी र धर्म सस्कृतिको जर्गेना गर्नका लागि प्रदेश…

टिकाराम वास्तोलाझापाको कनकाई नगरपालिका ६ का ६० घरपरिवारलाई अनुदानमा औषधि छिटने स्पे ट्याङ्की प्रदान गरिएको छ ।नगरपालिकाको ६ नम्बर वार्डको…

चन्द्र बस्नेत कनकाई जेष्ठ नागरिकको लागि स्वस्थ प्रवर्द्धन सेवा कार्यक्रम आज मंगलबार झापाको कनकाई १स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको…

कनकाई अनलाईनकाठमाडौं, माघ २५ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका…

कनकाई अनलाईनबन्द निषेधित नगरी सुरुङ्गाको वारेमा फेरि गित बनेको छ । जय जय जन्मभुमि हाम्रो सुरुङ्गा स्वर्गजस्तै शान्ति भुमि प्यारो…

जनक न्यौपानेसुरक्षित मातृशिशु शुलभ कार्यक्रमलाई प्रभावकारी बनाउन रोङका स्वास्थ्यकर्मी लाई तालिम दिईएको छ । जि ल्ला स्वास्थ्य कार्यलय ईलामको आयोजनामा…

कनकाई अनलाईनझापा कनकाई नगरपालिकाभित्रको निजी विद्यालयका अभिभावकको ब्याडमिन्टन प्रतियोगितामा राजेश प्रसाई र चन्द्र खडकाको जोडी प्रथम भएको छ । प्याब्सन…