Browsing: घटना

कनकाई अनलाईनमाननीय सांसद एलपी साँबाको पहलमा कनकाई नगरपालिका ३ स्थित नयाँबस्तीमा सूर्य देवताको मन्दिर सहितको सुर्यबाटिका सामुदायिक भवन बन्ने भएको…

कनकाई अनलाईननेपाल हृदय रोग निवारण प्रतिष्ठानमा कुमारमणि पोखरेल चयन भएका छन् ।झापाको कनकाई नगरपालिकास्थित वृक्ष क्याफेमा भएको प्रतिष्ठानको दोस्रो साधारणसभाबाट…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा संचालित प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लव इलामले जितेको छ ।…

कनकाई अनलाईनमोरङ– नेपाल पत्रकार महासंघ प्रदेश १ को निर्वाचनमा २१ पदका लागि ५४ जनाको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ।…

कनकाई अनलाईनइलाका प्रहरी कार्यालय बुधवारे र धुलावारीको सयुक्त गस्ती टोलीले झापाको बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाको सिमाबाट बुधबार राती ६५.७४…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाले जनताका गुनासो सुन्नका लागि जनतासग जनप्रतिनिधि कार्यक्रम मार्फत गाउँ गाउँमा टोल सुनुवाई कार्यक्रमको सुरुवात गरेको छ…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा संचालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि भीडन्तमा आज कनकाई ११ को टिमले पाहुना टोली…

कनकाई अनलाईननेपाल पत्रकार महासंघको यही चैत २५ गते हुन गइरहेको केन्द्रीय समितिको चुनावबाट ३५ जनाले हात झिकेका छन् । यस…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा संचालित प्रदेश स्तरीय फुटबल प्रतियोगितामा पाहुना टोली इलामको सयपत्री युवा क्लव फाइनलमा प्रवेश पाएको…