कनकाई अनलाईनहामीले गाउँघरमा भाले र खसी कप फुुटबल हेर्दै र खेल्दै आइरहेकै हो अब झापाको माईधारमा जिल्लामै प्रथमपटक सुगुर र रागा पुरस्कार राखेर नकआउट फुटबल हुने भएको छ । केएनके स्पोटिङ्ग क्लव माइधार र किरात युथ क्लवको आयोजनामा आगामी साउन १३ गतेदेखि ४ दिनसम्म स्थानीय केएनके खेल मैदानमा हुने प्रतियोगितामा…
कनकाई अनलाईननेपाल भारत पर्यटन प्रवर्धन गर्ने उद्धेश्यका साथ आगामी डिसेम्बर ९ देखि ११ सम्म भारतको कोलकातामा सुन्तला महोत्सव हुुने भएको छ । यसवारेमा नेपाल–भारतबीच पर्यटन प्रवर्धन गर्ने उद्देश्यले शुक्रबार काँकरभिट्टामा वृहत छलफल भएको छ ।छलफलले आगामी २०२२ डिसेम्बर ९, १० र ११ तारिखमा कोलकातामा हुने ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ गर्ने…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिकास्थित सिंहदेवि आधारभुुत विद्यालयको बैँक खाता रोक्का भएको छ ।उक्त विद्यालयको राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत २ कोठे भवन निर्माणका लागि आएको १८ लाख रुपैँया रकम विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर निकासा गरेको भनी कनकाई अनलाईन, गोरखापत्र दैनिक र गोरखापत्र अनलाईनमा समाचार प्रकाशन भएपछि कनकाई नगरपालिकाको…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ४ मा अवस्थित सिंहदेवि आधारभुत विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर १८ लाख रुपैँया निकासा गरेको पाइएको छ । राष्ट्र«पति शैक्षिक सुधार सुधार कार्यक्रम अन्तर्गत विद्यालयले दुई कोठे विद्यालय भवन निर्माणका लागि १८ लाख रुपैँया पाएको थियो । उक्त रकमलाई विद्यालयले आफ्नो पुरानो टिनको भवनमाथि…
कनकाई अनलाईनसुरुङ्गा बजार व्यावस्थापन समितिको अध्यक्षमा मनोहरी बिमली सर्वसम्मत चयन हुनुभएको छ । आज कनकाई ३ को वार्डकार्यालयमा भएको व्यापारी व्यावसायी तथा राजनैतिक दलका प्रतिनिधिसमेतको छलफलबाट बिमलीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको बजार व्यावस्थापन समितिका पुुर्व सहसचिव समेत रहनुुभएका कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदीले बताउँनुभयो । बिमली…
कनकाई अनलाईनवाउन्स चेक मुद्धामा फरार सुुचीमा रहदै आउनुभएका झापा सुरुङ्गाका दिलकुुमार कार्कीलाई आज विहान इलाका प्रहरी कार्यालय सुुरुङ्गाले पक्राउ गरेको छ । आज बिहान साढे ७ बजेको समयमा सुरुङ्गा बजारबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुुर जिम्बा नेतृत्वको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो । कार्की राष्ट्रिय लेवलका पुर्व…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा अवस्थित कनकाई बिर्ता अर्जुन नविकरणीउ उर्जा तथा फोहोर मैला व्यावस्थापन कम्पनीमा स्थानीयले लगाइदिएको ताला आज विहानबाट खुलेको छ ।आज कनकाई नगरपालिकाका प्रमुुख राजेन्द्रकुमार पोखरेल, वडाअध्यक्ष प्रताप राई बलराम लगायातको रोहवरमा नविकरणीय उर्जा र स्थानीयबिचको छलफल र सहमतिपछि गाउँलेले लगाएको ताला खोलेका हुन । उर्जा…
कनकाई अनलाईनजननेता मदन भण्डारीको हत्याको विरोधमा निस्किदा प्रहरीको गोली लागेर शहिद हुुनुुभएका झापा कनकाईका युुवा डिल्ली गौतमको स्मृतिमा आज सुरुङगामा रक्तदान र सम्मान कार्यक्रम गरिएको छ ।डिल्ली गौतम स्मृति प्रतिष्ठानको २९ औ स्मृतिसभाको अवशरमा सम्पन्न रक्तदानमा ११ महिला सहित ४६ जनाले रक्तदान गरेका थिए । कनकाई उद्योग वाणिज्य संघको सभा…
कनकाई अनलाईनप्रदेश एकको नाम लिम्बुुवान राख्नुपर्ने माग राख्दै लिम्बुुवान किरात संयुक्त सङर्ष समिति झापाले झापा सदरमुकाम चन्द्रगढीमा प्रदर्शन गरेको छ । प्रदेश नम्बर एकलाई पहिचानका आधारमा लिम्बुुवान नामाकरण गरिनुुपर्ने नत्र प्रदेशमा आन्दोलनको आधिवेहेरी ल्याइने भन्दै लिम्बुुवान क्षेत्रका नेताहरु सङघर्ष समितिका संयोजक सेसेहाङ फियाक, किरात याक्थुुङ चुुम्लुुङका सचिव इक्साहाङ चेम्जोङ, लिम्बुुवान…
कनकाई अनलाईनझापमा एक बर्षको अवधिमा सवारी दुर्घटनामा परि ११६ जनाले ज्यान गुमाउनुुपरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार यस आर्थिक बर्षमा परि विभिन्न सडक दुर्घटनामा परि मानिसले ज्यान गुमाएका हुुन । जसमा सबैभन्दा वढी मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाउनु परेको छ । जसमा ५ जना बालबालिका सहित ९६…