कनकाई अनलाईन झापाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचारका क्रममा पाँच महिने शिशुको मृत्यु भएपछि चिकित्सकको लापरवाहीका कारण शिशु मारिएको भन्दै पिडित पक्षले अस्पताल तोडफोड गरिदिएका छन । बिर्तामोड नगरपालिका ५ निवासी बिजय लिम्बुको पाँच महिने छोरी बिपिशाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । मंगलवार दिउसो १ बजे निमोनिया भएर…
कनकाई अनलाईन सिभिल बैँक लिमिटेड साखा सुरुङ्गाले आफ्नो स्थापनाको ९ औँ बार्षिक उत्सवको अवशर पारेर यहाँस्थित पुकार अपाङ्ग असक्त समाज कनकाईका वालवालिकालाई एक बर्षको खाद्यान्न सहयोग गरेको छ । बैँकका साखा प्रबन्धक प्रकाश निरौला र सहायक प्रमुख रोषनबाबु सुवेदी लगायातले असक्त समाजको कार्यालयमै पुगि आवश्यक चामल, चिउरा, चिनी , तेल,…
कनकाई अनलाईन फक्ताङलुङ एजुकेशन फाउण्डेशन कनकाई नगरपालिका ७ दुर्गापुरका बिद्यार्थीहरु २२ औ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि भारतको सिएमएस स्कुल लखनाउ प्रस्तान गरेका छन । बिद्यार्थी गुणीय चक्र सम्मेलनका लागि फक्ताङलुङका ५ जना बिद्यार्थीहरु लखनाउ प्रस्तान गरेका हुन । आगामी नेभेम्बर २७ गतेदेखि ३० तारिकसम्म सो बिद्यालयमा हुने केश स्टरी…
कनकाई अनलाईन रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अन्तरगत शुलभ जीवन बीमा योजनामा सहभागी झापाको कचनकवलका एक परिवारले झण्डै पाँच लाख रुपैयाँ बीमा रकम भुक्तानी पाएका छन् । एक्सल डेभलपमेन्ट बैंकमा कर्जा कारोबार गर्दा रिलायवल नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुपर्ने प्रावधान छ । सोही कारोबारका लागि कचनकवल ७ का सूर्यनारायण…
कनकाई अनलाईन कनकाई बहुमुखी क्याम्पस सुरुङाको समस्या समाधानका लागि नेकपा झापाले वार्ता समिति बनाएको छ । ३ सदस्यीय वार्ता समितिमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, सचिव विजय साम्पाङ र कनकाई इञ्चार्ज गोपाल प्रसाई रहेका छन् । सहप्राध्यापक हरि तिम्सिनालाई विना कारण क्याम्पसबाट हटाएपछि शुरु भएको विवाद अझै समाधान हुन सकेको…
सिएम शर्मा कनकाई नगरपालिका ४ त्रिवेणी टोलमा रहेको पुकार अपाङ्ग असक्त समाजमलाई ३३ लाख माथि सहयोग प्राप्त भएको छ । समाजमा रहेका अपाङ्ग अनाथ वालवालिकाहरुको भरण पोषणको अक्षय कोषका लागि २०७६ मंसिर १ गते देखि शुरु गरि मंसिर ८ गते सम्म आयोजना गरिको श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञमा विभिन्न दाता…
कनकाई अनलाईन समानताको पुस्ता बलात्कारविरुद्धको ऐक्यबद्धता भन्ने मुल नाराका साथ झापाका स्थानीय तहहरुमा महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाउन सुरु गरिएको छ । झापाका स्थानीय तहको आयोजना तथा अन्य महिला सम्बन्धि संघ संस्थाहरुले सहआयोजनामा जिल्लाभर प्रत्येक पालिका र वार्डहरुमा समेत विविध जनचेतना तथा दवावमुलक कार्याक्रम गरि यो दिवश मनाउन सुरु…
कनकाई अनलाईन सेवा प्रदायक संस्थाले लिनु पर्ने शुल्क कर्मचारीको तजविजमा छोडिने परम्पराकाकारण कर्मचारी मोटाउने र सरकारी संस्थान दुब्लाउनेक्रम रोकिएको छैन । नेपाल विद्युत प्राधिकरणको विद्युत पोल र विद्युत लाइन उपयोग गरेवापत केवल टेलिभिजन तथा निजी इन्टरनेट सेवा प्रदायक संस्थाबाट लिनु पर्ने रकम कर्मचारीको तजविजमा असुल्ने परम्परा नहटेकैकाकारण ८० प्रतिशतभन्दा बढी…
कनकाई अनलाईन आफ्ना प्राध्यापक तथा प्राध्यापक संघका सभापति हरि तिम्सिनालाई राजनैतिक प्रतिसोधकै कारण निष्कासन गरेको भन्दै विगत डेढ महिनादेखि आन्दोलन गर्दै आएका कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका विद्यार्थीहरुले आजदेखि कनकाई बहुमुखी क्याम्पसको मुल गेटमै ताला लगाइदिएका छन । प्राध्यापक निष्कासनको विषयलाई लिएर क्याम्पसका प्राध्यापकहरु पेन डाउन गरि आन्दोलनका रहेका छन भने…
कनकाई अनलाईन नेपाल कम्युनिष्ट पार्टी नेकपा कनकाई नगर कमिटीको मिति २०७६\०८\०५ प्रेस विज्ञप्ति विगत दुई बर्ष अघि राजनैतिक सहमतिमा गठित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको क्याम्पस सञ्चालक समितिबाट उपाध्यक्ष र कोषाध्यक्ष सहित ६ जना सदस्यहरुले राजीनामा दिई समितिको कार्यशैलीप्रति असहमति जनाउदा समेत सहमतिका मूल्य र मान्यतालाई लत्याउँदै क्याम्पस सञ्चालक समिति अघि…