कनकाई अनलाईन राष्ट्रिय खेलको मान्यता पाएको भलिवलको महामेला झापाको शरणामतीमा हुने भएको छ । झापाको झापा गाउँपालिका शरणामतीमा आगामी पुस १४ गतेदेखि १९ गतेसम्म प्रथम अध्यक्ष कप प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो । झापा गाउँपालिकाको आयोजनामा हुने सो प्रतियोगितामा झापाका १० गाउँपालिका सहित प्रदेश नम्बर एकका २४ पालिकाहरुको…
कनकाई अनलाईन लामो समयदेखि रिक्त रहेको सुरुङ्गा बजार व्यावस्थापन समितिको अध्यक्षमा यस क्षेत्रका समाजसेवी व्याक्तित्व टिकाप्रसाद पोखरेल सर्वसम्मत हुनुभएको छ । आज कनकाई नगरपालिका वार्डनम्बर ३ मा भएको भेलाले पोखरेलको नेतृत्वमा २ सदस्य पछि थप गर्नेगरि ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा यदुनाथ अधिकारी सचिवमा अर्जुनकुमार बिमली…
कनकाई अनलाईन कनकाई प्याप्सनका अध्यक्ष तथा कनकाई नगर शिक्षाका सदस्य विनोद सुब्बाले सरकारले निजि र सामुदायिक विद्यालयका विद्यार्थीविच विभेद गरि चरम मानवअधिकारको उल्लघन गरेको आरोप लगाउँनुभएको छ । बेनुवाजा अंग्रेजी विद्यालय कनकाई ५ का पिन्सिपल समेत रहनुभएका सुब्बाले कनकाई अनलाईन सगको कुराकानीमा बोल्दै एउटै विद्यार्थी सरकारी स्कुल जादा सबै प्रकारका…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगितामा बिर्तामोड भाग्यमानी टिम सावित हुदै आएको छ । सोमवारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २— १ गोलअन्तरले हराउदै बिर्तामोड नगरपालिका बिजयी भएको थियो । जहाँ खेल सकिन केहि सेकेन्ड बाकी रहदा बिर्तामोड बिजयी भएको थियो । यता…
कनकाई अनलाईन बिर्तामोड । बसको ठक्करले आज बिहान बिर्तामोडमा एक जना पैदल यात्रीको मृत्यू भएको छ । इलाम घर भएका अन्दाजी ५५ वर्षीय कनकाई ८ लक्ष्मीपुर बस्दै आएका होमनाथ ढुङगेलको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ढुङ्गेल सताक्षी सहकारीका सुरक्षा गार्ड रहेको बुझिएको छ । विहान…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको तेस्रो दिन आज सोमवारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २— १ गोलअन्तरले हराउदै बिर्तामोड नगरपालिका बिजयी भएको छ । बिर्तामोडका तर्फबाट खेलको दोस्रो हाफमा सानुका लिम्बु र सनम राईले गोल गर्नुभयो । शिवसताक्षीका तर्फबाट एक गोल मनिस…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा बाह्रदशी गाउँपालिकाले फराकिलो जित निकालेको छ । बाह्रदशीले गौरीगंज गाउँपालिकालाई १ का बिरुद्ध ७ गोलले हराएको हो । बाह्रदशीका लागि गणेश हेमरमले एक्लै ४ गोल लगाउनुभयो । उहाँ खेलको म्यान अफ द म्याच समेत…
कनकाई अनलाईन तत्कालिन पंचायती शासकद्धारा हत्या गरिएका शहिद लक्ष्मी पाण्डेको स्मृति सभा कनकाई नगरपालिका ४ इलुवावारीमा गरिएको छ । भारतको मेघालयमा नेपालीभाषिमाथि भएको प्रहरी दमनको विरोधमा २०४४ सालमा नेपालमा नेपाली विद्यार्थीहरुले झापामा गरेको विरोध प्रदर्शनमा झापाको कनकाई नदिकिनारामा नेपाल प्रहरीले पाण्डेलाई छात्तीमा ताकेर गोली हान्दा पाण्डेको घटनास्थलमै मृत्यु भएको थियो…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका सुरुङ्गामा चौथो कनकाई नगर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । झापाका ११ पालिकाविच हुने प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगरपालिका बिजयी भएको छ । अर्को टिम बुद्धशान्ति गाउँपालिकाको टिम नआएपछि आयोजक कनकाई नगरपालिका वाक ओभर पाएर बिजयी भएको हो । प्रतियोगिताको आइतवारको दोस्रो खेल…
कनकाई अनलाईन धरानस् नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथि आज बिहिबार दिउँसो आक्रमण भएको छ । सल्लेरी वचत तथा ऋण सहकारी संस्थाका पीडित वचतकर्ताहरुले पत्रकार काफ्लेलाई आक्रमण गरेका हुन् । उनीहरुको आन्दोलनको समाचार संकलन गर्न ढिला पुगेको भन्दै गालीगलौज गर्दै केही पीडित भनिएका वचतकर्ताहरुले काफ्लेमाथि एक्कासी आक्रमण गरेका हुन्…