खेलकुद
Image

लीलाराज झापाली  झिलझिले , मंसिर ७ गते । झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपको उपाधि विभागिय टिम त्रिभुुवन आर्मी क्लव काठमाण्डौँले हात पारेको छ । विहिवार सम्पन्न प्रतिस्पर्धापुर्ण खेलमा अर्को काठमाण्डौको मनाङ मस्याङ्दी क्लव काठमाण्डौँलाई २—१ गोल अन्तरको सङ्घर्षपुर्ण जित निकाल्दै आर्मीले नगद ५ लाख रुपैँयासहितको गोल्डकपको उपाधि जितेको हो…

Image

लीलाराज झापाली विर्तामोड , मंसिर ६ गते । झापाको काकडभिट्टामा बुधवारवाट तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकप सुरु भएको छ । काँकडभिट्टामाविको खेल मैदानमा जारी फुटवलप्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लव काठमाण्डौँ भारतको पाहुना टीम सुवास चन्द्र व्याइज कलकत्तालाई ४—० गोल अन्तरको फराकिलो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसको…

Image

लीलाराज झापाली झिलझिले , मंसिर ६ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा उपाधिका लागि काठमाण्डौका दुवै टिम त्रिभुवन आर्मी र मनाङ्ग आज – विहिवार ) आमनेसामने हुने भएका छन । बुधवार भएको प्रिप्रेस कन्फेरेन्समा वोल्दै दुवै टिमका कप्तानहरुले उपाधिका लागि आफुहरु खेलरेफ्रीले अन्तिम सिटि नफुन्जेलसम्म कडा मेहनत…

Image

लीलाराज झापाली  झिलझिले , मंसिर ५ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लवलाई २—१ गोल अन्तरको सङ्घर्षपुर्ण जित निकाल्दै काठमाण्डौको मनाङ्ग मस्याङ्दी स्पोटिङ्ग क्लव काठमाण्डौँ फाईनलमा प्रवेश गरेको छ । मनाङ्गले दोस्रो सताक्षी गोल्डकपको उपाधिका लागि विहिवार त्रिभुवन आर्मीसग प्रतिस्पर्धा गर्दै छ । मंगलवारको…

Image

लीलाराज झापाली झिलझिले , मंसिर ४ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा सोमवारको आज आइतवारको खेलमा नेपाल आर्मीका स्ट्राइगर नवयुव श्रेष्ठ चम्कीदा चिरपरिचित प्रतिद्धन्द्धी रमपम झापा ११ , ३— ० गोल अन्तरले पराजित हुनपुगेको छ । आर्मीले झापालाई खुलेर खेल्न नदिदा फराकिलो जित निकाल्दै दोस्रो सताक्षी गोल्डकपमा…

Image

लीलाराज झापाली  झिलझिले , मंसिर ३ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा आज आइतवारको खेलमा खेलको अन्तिम २ मिनेट सम्मालिन नसक्दा मोफसलको चर्चिच टिम अग्नि रुपन्देही ११ काठमाण्डौको मनाङ्गसग टाईब्रेकरमा पराजित हुन पुगेको छ । प्रतिस्पर्धापुर्ण खेलमा रुपन्देहि दुर्भागपुर्ण हार व्यर्होन पुगेको हो । रुपन्देहिले खेलको सुरुवातदेखिनै…

Image

लीलाराज झापाली झिलझिले , मंसिर २ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा शनिवारको खेलमा प्रतिस्पर्धापुर्ण खेलमा विभागिय टिम शसस्त्र प्रहरी वलको टिमलाई हराउँदै अर्कौ विभागिय टिम नेपाल आर्मी सेमिफाईनलमा प्रवेश गरेको छ । आर्मीले एपिएफको चुनौती ३—२ गोल अन्तरले पन्छाउदै आर्मी सेमिफाइनको स्थान सुरक्षित गरेको हो ।…

Image

लीलाराज झापाली झिलझिले , मंसिर १ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा शुक्रवारको अन्तिम पहिलो चरणको खेलमा मोरङ्ग ११ लाई ३—१ गोल अन्तरले हराउदै अग्नि रुपन्देहि ११ विजयी बनेको छ । रुपन्देहीले पहिलो हाफमा १—० गोल अन्तरले पछि परेको नतिजालाई उल्टाउदै यो जित निकालेको हो । रुपन्देहीका…

Image

लीलाराज झापाली  झिलझिले , कार्तिक ३० गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा विहिवारको खेलमा राष्ट्रिय खेलाडी विमल घर्तीमगर चम्केपछि आयोजक सतासीधाम स्पोटिङ्ग क्लव झिलझिलेले काठमाण्डौको चर्च ब्याईज स्पोटिङ्ग क्लवलाई ३— ० गोल अन्तरले पराजित गरेको छ ।   आयोजकका तर्फबाट ३ वटै गोल दोस्रो हाफमा सम्भव भएको…

Image

काकडभिट्टा । क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार बिश्व प्रकाश शर्माले अधिल्लो निर्वाचनमा आशा र भरोसा गर्दै आएको भएपनि यस पटक बिश्वासका साथ मैदानमा ओर्लिएको बताउनु भयोे । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका शर्माले देशमा नेता राम्रो हुनुमा जनता राम्रो हुनुपर्ने जिकिर गर्दै छोरीको कन्यादान गर्दा आमावुबाले जसरी…