समाज
Image

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिन्ह कलम पाएको छ । मंगलबार निर्वाचन आयोगले एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । निर्वाचन आयोगले पत्रमार्फत एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको जानकारी दिएको छ । कलम चुनाव चिन्ह पाएको एकीकृत…

Image

काठमाडौँ, १० कात्तिक :चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति…

Image

झापा,कार्तिक १०- राष्टिय जनगणना २०७८ को दोस्रो चरणको मुख्य जनगणनाको लागि कनकाई नगरपालिका र झापा गाउँपालिकाका लागी छनोट भएका गणकहरुको लागि चार दिने तालिमको सुरुवात भएको छ ।कनकाई बहुमुखी क्याम्पसको सभाहलमा आज बुधबारबाट तालिम सुरु भएको हो । जिल्ला जनगणना कार्यालय दमक ख र कनकाइ नगरपालिका एवं झापा गाउँपालिकाको स्थानीय…

Image

कनकाई अनलाईन ताप्लेजुङ जिल्लाको विकट गाउपालिका सिदिंङवाको वडा नम्बर २ मा गाउपालिका कै पहिलो वडा स्तरीय बाल क्लब शैशव मञ्च नेपालको नेतृत्वमा गठन गरिएको छ । बालविवाह अत्यधिक मात्रामा हुने र बालबालिकाका लागि कुनैपनि बालबालिकाको नेतृत्वमा कार्यक्रममा नहुनेमा वडामा अब भने बाल क्लबको नेतृत्वमा बाल कार्यक्रम हुने भएका छन् ।…

Image

कनकाई अनलाईन१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका…

Image

कनकाई अनलाईनसातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपमेयर कप राष्ट्रिय महिला लिगको छनोट प्रतियोगिता जारी छ । देशभरका ३१ पालिकाले सहभागिता जनाइरहेको यस प्रतियोगितामा हरेक टोलीले विभागीय टोलीका ४ खेलाडी राख्ने प्रावधानले भने मिश्रित प्रतिक्रिया पाइरहेको छ । विभागका खेलाडी राख्दा खेलको स्तर बढ्ने तर्क एन्फाले राखेको छ । केहि हदसम्म त्यसलाई सहि…

Image

कनकाई अनलाईननेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेको अधिवेशन अनिश्चित बनेको छ ।एमाले बिर्तामोड नगर कमिटी अध्यक्षका लागि १४ जना, सचिवमा ८ जना, उप(सचिब १६ जनाको उम्मेद्बारी परेको छ । सहमतीको नेतृत्व चयन हुन नसकेपछि अधिबेसन स्थगित भएको छ । झापाको दमक र कमल…

Image

कनकाई अनलाईननेकपा एमाले कनकाईको अध्यक्ष पदका लागि ६ उम्मेद्धारले अध्यक्षमा मनोनयन दर्ता गरेपछि निर्वाचन मण्डलले भोली सम्मका लागि सम्पुर्ण कार्यक्रम स्थगित गरेको छ । अध्यक्षमा गोविन्द पौडेल, गोकर्ण ओझा, तुलाराम बस्नेत, कृष्ण खतिवडा,खडग प्रसाई र ओम पाठकले अध्यक्षमा उम्मेद्धारी दिएसगै समय अपुग भएको भन्दै निर्वाचन मण्डलका सहजकर्ता तथा प्रदेश सरकारका…

Image

शरणामती,कार्तिक ९। नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत आज मंगलबार देशै भरका पालिकाहरूमा पालिका अधिवेशन सुरु भएको छ।यसै बिच झापाको झापा गाउँपालिकामा समेत पालिका अधिवेशन भएको छ।झापा गाउँपालिका गजेन्द्र ताम्ली लिम्बुको अध्यक्षतामा गठित समिति अधिवेशनको खुल्ला सत्रमा बिघठन भए सँगै नयाँ कार्यसमिति चयनका लागि एमालेको भेला कसरतमा जुटेको छ। झापा गाउँपालिका…

Image

कनकाई अनलाईनकनकाई नगरपालिका ३ सुरुङ्गाका पुराना व्यावसायी गौरीलाल श्रेष्ठको आज बेलुकी ७ बजे निधन भएको छ ।सुनचादी व्यावसायी श्रेष्ठ लामो समयदेखि अर्बुद रोगबाट पिडित रहनुभएको थियो । उहाँ सुरुङ्गा बजारमा रहेको सुन्दर एण्ड सन्स ज्वलेरीको संचालक रहदै आउनुभएको थियो । उहाँको भोली बुधवार बिहान साढे १० बजे कनकाई माईमा अन्तिम…