फोटो ग्यालरी
Image

कनकाई अनलाईन नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन आउने आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरि यहाँस्थित दोमुखा धार्मिक तथा पर्यटकिय विकास संस्थाले सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । पर्यटकिय संस्थाको आयोजनामा स्थानीय तथा राष्ट्रिय कलाकारद्धारा साङ्गितिक कार्यक्रमको आयोजना गरिएको थियो भने स्थानीय कला र सस्कृतिको समेत प्रदर्शन गरिएको विकास…

Image

कनकाई अनलाईन नेकपा विप्लप समुहका झापा जिल्ला नेता याम गिरी आज अहिले साँझ मात्रै जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन । गिरी रिहा भएलगत्तै नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन । गिरी काठमाण्डौबाट पक्राउ परेका थिए । प्रहरीले उनीमाथि सहारा नेपाल चारपानेको बम बिष्फोट लगायातको आरोप लगाएको थियो ।…

Image

लीलाराज झापाली । शरणामती १६ गते । झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बुधवारको खेलमा झापाको बिर्तामोड, संखुवासभाको सभापोखखरी र भोजपुरका रामप्रसाद राई गाउँपालिका र टेक्के मयुङ गाउँपालिका आआफ्नो खेलमा जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश पाएका छन । बुधबार भएको पहिलो…

Image

कनकाई अनलाईन कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको निर्देशनमा अनाधिकृत रुपमा जेसिभीको प्रयोग गरि विरिङ खोलाको दोहन गर्ने एक जेसिभी र ३ बटा ट्रिपरलाई नियन्त्रणमा लिई २१ ह्जार जरिमाना गराइएको छ । ठेकेदारले कनकाई नगरपालिका विरिङ खोलामा जथाभावी रुपमा मेशिनको प्रयोग गरि नदि दोहन गरेको खबर पाएपछि पोखरेल नेतृत्वको टोलीले खोलामा रहेको…

Image

कनकाई अनलाईन भद्रपुर । नेपाल भ्रमण वर्ष शुभारम्भको अघिल्लो दिन झापाको पहिलो नगरपालिका भद्रपुरले भारतीयहरुलाई नेपाल घुम्न निम्तो दिएको छ । मंगलबार नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा भारतको ठाकुरगञ्ज पुगेको नगरपालिकाको टोलीले भारतीय नागरिकलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै नेपाल घुम्न आउन निम्तो दिएको हो । गलगलिया हुँदै ठाकुरगञ्ज पुगेको…

Image

कनकाई अनलाईन बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा नं। ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ । मंगलबार अपरान्ह साढे ४ बजे भट्टराईको निजी निवासमा निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिए । बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा नं। ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको…

Image

लीलाराज झापाली । झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको समुह चरणका सबै खेल समाप्त भएका छन । मंगलवार दोस्रो दिनको खेलमा आआफ्नो टिमबाट जित निकाल्दै कनकाई नगरपालिका सहित झापाका मेचीनगर नगरपालिका , भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिका दोस्रो चरणमा प्रवेश गरेका…

Image

?? कनकाई अनलाईन बिर्तामोड, पुस १५ । प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको धरान महिला फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै कनकाई च्याम्पियन भएको हो । दोस्रो हाफको अन्तिम मिनेटमा कनकाईकी कप्तान लक्ष्मी श्रेष्ठले…

Image

कनकाई अनलाईन झापामा सोमवारदेखि अध्यक्ष कप प्रदेश नं। १ पालिका स्तरीय पुरुष भलबिल प्रतियोगिता संचालन भएको छ । झापा गाउँपालिकाको आयोजनामा संचालन भएको प्रतियोगितामा १ नं। प्रदेशका २२ वटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले जानकारी दिएका छन । शरणामतिस्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा संचालन भएको प्रतियोगिताको झापा…

Image

कनकाई अनलाईन प्रदेश सांसद हिरा थापाद्धारा कनकाई बहुमुखी क्याम्पस सुरुङाका अध्यक्ष प्रकाश चुडाल र क्याम्पस प्रमुख विकास उप्रेती विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा कारवाहीको माग गर्दै उजुरी दिएका छन् । क्याम्पसमा शनिवार भएको क्याम्पससभामा सांसद् थापामाथि आक्रमण गरि माइन्युट खोसिएको थियो । उनी कनकाई क्याम्पस सुरुङाका क्याम्पससभा अध्यक्ष समेत हुन्…