Browsing: समाचार

दमक, २६ पुस :पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ ।…

केशव राज भण्डारी, झापा । झापाको विर्तामोडस्थित कृषिथोक वजार ब्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ । विगत एक दशकदेखि नेतृत्व…

बुद्धशान्ति । बुधबारे जेसीजको आठौं पद हस्तान्तरण  शनिबार सम्पन्न भएको छ । बुद्धशान्ती १ बुधबारेमा एक कार्यक्रमका विच भएको पद…

विर्तामाेड,पौष २५ । पृथ्वी जयन्तीका अवसरमा झापाका दुईवटा स्थानीय तहले सार्वजनिक विदा दिने भएका छन् । पुस २७ गते पृथ्वी जयन्तीका…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ३ सुरुङ्गास्थित नमुनाटोल शिवपाञ्चायन तथा सामुदायिक भवनको अध्यक्षमा लक्ष्मी प्रसाद भेट्वाल अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको छ…

कनकाई अनलाईननेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियन कनकाईको अध्यक्षमा धनबहादुर बोगटी सर्बसम्मत हुनुभएको छ ।युनियनको शुक्रवार सुरुङ्गामा भएको दोस्रो…

झापा, २५ पुस ःपन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा…

कनकाई अनलाईनअन्यायमा परेका व्यक्तिलाई्र न्याय दिलाउने जिम्मेवारी लिने वकिल नै अपराधको बाटो लाग्न थालेको उजुरी परेपछि झापा वार एसोसिएसनले एक…