Browsing: मुख्य खबर

झापा,मंसिर १६ ।झापा गाउँपालिका-२ स्थित झापा बजार मंगलबार बन्द गर्ने समितिको निर्णयमा बिबाद उत्पन्न भएको छ ।समितिका पुर्वध्यक्ष समेत रहेका…

सुरुङ्गा,मंशीर १६।कनकाई नगरपालिका-१,६ का ४ जना पुरुष सहित आज झापामा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण…

आजको पञ्चांगमितिः २०७७ मंसीर १६, मंगलबारइ.संः २०२० डिसेम्बर १नेपाल संवतः ११४१ (कछलाथ्व)प्रमादीनाम संवत्सरचन्द्रमाः वृष राशीमातिथीःप्रतिपदापक्षःमार्गशीर्ष कृष्णपक्षनक्षत्रः रोहिणीऋतुः हेमन्तआयानः दक्षिणायनसूर्योदयः ६ः३८पर्वदिवस–विश्व…

कनकाई अनलाईन१९ महिना अगाडि इलाका प्रहरी कार्यालय सुरुङ्गाको जिम्मेवारी सम्माल्न आउनुभएका पदमसुन्दर लिम्बुको आज विशेष कार्यक्रमका बिच भव्य विदाई गरिएको…

कनकाई अनलाईनसरकारले गत जेठ १५ गतेदेखि देशभरका २२ हजार सामुदायिक वनबाट काठ दाउरा संकलन र बिक्री बितरणमा रोक लगाउँदा लाखौ…

सुरुङ्गा,मंशीर १५।आज झापा गाउँपालिका-१ का थप एक पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखीएको छ।यो संगै झापा गाउँपालिकामा सकृय संक्रमितको संख्या…

कनकाई अनलाईनझापा मेचीनगर ४ आमडाँगीमा कुटपिटबाट स्थानीय पुर्णबहादुर प्रधानको ज्यान गएको छ ।स्थानीय बेमा दोर्जी तामाङ्गसग विवाद भई कुटपिट भएको…

भद्रपुर , मंसिर १४ । प्रतिबन्धित लागु औषधसहित प्रहरीले भद्रपुरको छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा…

सुरुङ्गा,मंशीर १४।झापा गाउँपालिकामा आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखीएको छ।संक्रमित हुनेहरु वडा-२ का १ पुरुष,वडा-३ का १…