Browsing: मुख्य खबर

कनकाई अनलाईनझापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ इ–हाजिरी जडान गरेको छ ।नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धिका…

कनकाई अनलाईनझापा, फागुन ५ गते । बुद्धशान्ति गाउँपालिका(२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह…

कनकाई अनलाईनकाठमाडौं – आइसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ ।…

अब्दुल सद्धाम अन्सारीझापा कनकाई नगरपालिका सुरुङ्गामा आगामी फागुन १४ गतेदेखि १६ गतेसम्म ३ दिनसम्म प्रथम कनकाई कला संस्कृति तथा साहित्य…

कनकाई अनलाईनझापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० शिवसताक्षीको झिलझिलेमा आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी…

द्रोण अधिकारी भद्रपुर नगरपालिकाको आयोजनामा वन्यजन्तुका कारण उत्पन्न समस्या तथा निराकरणका लागि अपनाउन सकिने सजगताका विषयमा सरोकारवालासित अन्र्तरक्रिया सम्पन्न गरिएको…

कनकाई अनलाईनझापा । झापाको चारआलीस्थित अरिदमन गणमा नेपाली भूतपूर्व सैनिकहरुको पुनर्मिलन तथा सैनिक सम्मेलन सम्पन्न भएको छ ।नेपाली सेना नम्बर…

कनकाई अनलाईनइलाम, सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पु¥याउन वडाध्यक्षसहितको टोली आउँदा…

कनकाई अनलाईनडिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १४ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको…

कनकाई अनलाईनफोहोर टिप्ने बाहानामा दिउँसै चोरी गर्ने पाँच जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी…