स्थानीय समाचार
Image

केशब चापागाईं,मदरगाछ (झापा) । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा जलथल एफसी प्रवेश गरेको छ । आज (विहीबार) भएको खेलमा जलथलले दमक फुटबल एकाडेमीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । दीपज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा भइरहेको प्रतियोगितामा दमकमाथि २(० को गोल…

Image

मदरगाछ,फागुन १३।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज जलथल एफसी र दमक एकेडेमी बिच प्रतिषपर्धा हुने भएको छ।जनकल्याण मावि मदरगाछको खेल मैदानमा दिउँसो २ बजे देखि सुरु हुने खेलमा प्रदेशका यी चर्चित टिमको प्रतिषपर्धा हुन लागेको हो। यी दुई टिमको भिडन्त पछी बिजेता…

Image

कामाटोली,फागुन १२।झापा गाउँपालिका स्वास्थ्य साखाको आयोजनामा बुधबार हात्तिपाईले रोग निवारण अन्तरगत आम औषधि सेवन अभियान सम्बन्धी पालिका स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,स्वास्थ्य कर्मी,शिक्षक,वडाध्यक्ष,कर्मचारीको उपस्थितीमा सम्पन्न गोष्ठिमा हात्तीपाईले रोग सम्बन्धी चर्चा परिचर्चा गरिएको थियो।गाउँपालिकामा हात्तीपाईले रोग सम्बन्धी सर्वे गरिँदा अझै पनि पालिकाका १०.५% मानिस यस रोगबाट ग्रसित…

Image

बिर्तामोड , फागुन १२ । मेची – महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाको आयोजनामा बुधबारबाट तीन दिवशिय नेतृत्व विकास तथा उद्घोषण तालिम  शुरु भएको छ । संस्थामा आवद्ध महिलाको क्षमता अभिबृद्धि गरी निर्धक्क बोल्न सक्ने बनाउने उद्धेश्यले आयोजना गरिएको तालिममा मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाका पदाधिकारी…

Image

केशब चापागाईं मदरगाछ,फागुन १२।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको आज भएको खेलमा रेड स्टार बिर्तामोडले जित हासिल गरेको छ।सशस्त्र प्रहरी बल सुनसरीको टिमलाई १-० को गोल अन्तरले हराउदै रेड स्टार बिजयी बनेको हो। खेलको सुरुवाती मिनेटमै रेड स्टारका तर्फबाट जर्सी नम्बर १७ का…

Image

मदरगाछ,फागुन १२।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज सशस्त्र प्रहरी बल सुनसरी र रेड स्टार बिर्तामोड बिच प्रतिषपर्धा हुने भएको छ।जनकल्याण मावि मदरगाछको खेल मैदानमा दिउँसो २ बजे देखि सुरु हुने खेलमा प्रदेशका यी चर्चित टिमको प्रतिषपर्धा हुन लागेको हो। प्रतियोगितामा विजेता टिमलाई…

Image

कनकाई अनलाईनदेश संसद स्थापना भएर खुसीयाली मनाइरहेको बेला झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पु क्षेत्रमा एक एकल महिला सामुहिक बलात्कारको शिकार भएकी छिन ।३१ बर्षिय एक सन्थाल महिलालाई कनकाई नगरपालिका ४ का २८ बर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० बर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलत्कार गरेर सक्क्त घाईते बनाएका…

Image

कनकाई अनलाईनप्रतिगमन परास्त भएको अवशरमा झापाका कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा गणतन्त्र चौकमा लड्डु बितरण गरिएको छ ।नेपालमै कहिल्यै बन्द नहुने सुरुङ्गामा प्रतिगमनकारी परास्त भएको दिन दिपावाली वितरण अतिसबाजी र लड्डु बितरण गरेर मनाइएको कार्यक्रम संयोजक लीलाराज झापालीले बताउँनुभयो । गणतन्त्रबादीहरुको स्वस्फुर्त रुपमा जम्मा भएका सुरुङ्गाबासीहरुले जनताको संसद स्थापना भएको…

Image

बिर्तामोड , फागुन ११ । झापाको विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमकमा कार्यालय रहेको गौरव कृषि सहकारी संस्थावीच एकीकरण भएको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेत, जनशक्ति व्यवस्थापन विभाग प्रमुख मिनवहादुर अधिकारी र गौरव कृषि सहकारी संस्थाका…

Image

शिवसताक्षी,फागुन ११। शिवसताक्षी नगरपालिका वार्ड नं ३ को वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रमका बिच विद्यालयका किशोर किशोरीहरुलाई लैगिंक हिंसा विरुद्धको सचेतना, फरक क्षमता भएका व्यक्तिहरुलाई औषधीजन्य सामाग्री वितरण, स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान तथा विद्यालयहरुलाई कोरोना सुरक्षा सामाग्री वितरण गरी सम्पन्न गरिएको छ । वडाध्यक्ष पुण्य प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा…