कनकाई अनलाईन कनकाई क्षेत्रका ३५ बर्षमाथिका फुटबल खेलाडीहरु संगठित बनेका छन । ज्ञानबहादुर कार्की कैलासको अध्यक्षतामा ९ सदस्यीय कनकाई भेट्रान क्लवको गठन भएको छ । समितिको उपाध्यक्षमा दिलकुमार कार्की (डिल्लु) सचिवमा देवकुमार आलेमगर ( नकुल) सहसचिवमा रमेशकुमार मैनाली र कोषाध्यक्षमा केशवकुमार श्रेष्ठ र सदस्यहरुमा चन्द्रकुमार श्रेष्ठ, रमेश कार्की, सन्तोस लिम्बु…
कनकाई अनलाईन जामुनवारी स्पोटिङ्ग क्लव जामुनवारीमा नयाँ नेतृत्व आएको छ । गणेश गिरीको अध्यक्षतामा भएको नयाँ नेतृत्वमा उपाध्यक्षमा कृष्णप्रसाद गिरी सचिवमा रत्नबहादुर राई सहसचिवमा रमेश श्रेष्ठ र कोषाध्यक्षमा लुना भण्डारी रहनुभएको छ । यसैगरि सदस्यहरुमा दिलबहादुर गिरी , कविता राई, इन्द्र बस्नेत , दिनेश राई रहनुभएको छ भने अन्य ४…
कनकाई अनलाईन झापा मेचीनगरका प्रणित पुडासैनी प्याजेन्ट नेपाल इन्टरनेश्नलले आयोजना गरेको फेशन मोडल अवार्डमा मौफसलको टप फाइब कोरियोग्राफरका रुपमा छनौट भएका छन् । आगामी श्रावण २३ गते काठमाडौमा हुने अवार्ड कार्यक्रमको नोमिनेसनमा उनी पर्न सफल भएका हुन् । उनले बिगत पाँच बर्ष देखि झापामा इभेन्ट म्यानेजमेन्ट, कोरियोग्राफी तथा रयाम्प निर्देशन…
कनकाई अनलाईन झापा कनकाई नगरपालिका निवासी कवि साहित्यकार ज्ञानराज सुवेदीको सत्रौ कृति खण्डकाव्य ज्ञान सरोवरको विशेष कार्यक्रमका विच प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपानेले विमोचन गर्नुभयो । कनकाई बहुमुखी क्याम्पसको सभाहलमा कनकाई प्रतिभा प्रतिष्ठानको आयोजनामा भएको विमोचन कार्यक्रममा सो कृतिको न्यौपाने , साहित्यकार डाक्टर पुण्यप्रसाद पौड्याल , कवि साहित्यकार देविचरण भण्डारी ,…
कनकाई अनलाईन कनकाई । कनकाई सांस्कृतिक कलाकार संघले आफ्नो उद्देश्य र योजनाहरु एक पत्रकार संमेलन गरेर सार्वजानीक गरेको छ । शनिबार होटल डिलाईट सुरुङ्गामा स्थानीय पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा संघको सम्पूर्ण वार्षिक योजना सहतिको प्रेसनोट प्रदान गरि सार्वजनिकम गरिएको हो । कनकानई नगरपालिकाभित्र रहेका विद्यार्थीहरुलाई आफुमा भएको गायन, नृत्य, उद्द्योषण जस्ता…
कनकाई अनलाईन विश्व वातावरण दिवशको अवशर पारेर तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन समुहले वन हाताभित्र वृक्षरोपण अन्र्तक्रिया सहित वन संरक्षणमा आधिरित टेलिफिल्म हरियो वन नेपालको धन प्रदर्शन गरिएको छ । कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीको सभापतित्वमा भएको सबै कार्यक्रमहरुमा डिभिजन वन कार्यालय झापाका सहयाक वन अधिकृत…
कनकाई अनलाईन किरातीहरुको महान पर्व उभौलीको अवशरमा झापा सुरुङ्गामा विविध सास्कृतिक कार्यक्रमका साथ किरातीहरुले मनाएका छन । किरात राई यायोक्खा कनकाई नगरको आयोजनामा किरातीको भुमिपुजन स्थलमा आयोजित कार्यक्रममा किरातीहरुको मुख्य चण्डीनाथ लगायातका विविध कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा कनकाई र झापा गाउँपालिकाका साथै छिमेकी गाउँहरुबाट समेत किरातधर्मलम्बीहरुको उपस्थिति रहेको…
कनकाई अनलाईन झापा । मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि भिडन्तलाई नेपाल पुलिस र त्रिभुवन आर्मीले ‘बेस्ट अफ थ्री’को रिजल्टको रुपमा लिएको बताएका छन् । सहिद स्मारक लिगमा १–० गोलले पुलिस हाबी भएको थियो भने आठौँ राष्टिय खेलकुद प्रतियोगितामा समान गोलअन्तरमा आर्मीले उपाधि जितेको थियो । शनिबार आज हुने मेची नेत्रालय…
कनकाई अनलाईन नेपाल पुलिस क्लब मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणको फाइनलमा प्रवेश गरेको छ । बुधवार आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा सीएमसी संकटालाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले हराउँदै फाइनलको स्थान पक्का गरेको हो । यो जितसँगै प्रहरीले नगद ५ लाख १ हजार सुनिश्चित गरेको छ । यो प्रतियोगितामा…