शिक्षा
Image

कनकाई अनलाईन शिवसताक्षी ११ दूधेको शिवसताक्षी युथ क्लबले शैक्षिक सामाग्री वितरण गरेको छ । शिवसताक्षी दूधेको शहीद भिम नारायण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई गोर्खाली हट फेसबुक गु्रपको सहकार्यमा शैक्षिक सामाग्री वितरण गरेको हो । सो विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका ९० जना विद्यार्थीहरुलाई कपि, पेन्सिल, इरेजर लगायतका शैक्षिक समाग्री…

Image

कनकाई अनलाईन खुल्ला दिसामुक्त घोषणाको संघारमा रहेको बाह्रदशी गाउँपालिकाभित्रका सार्वजनिक विद्यालयको सरसफाइ नाजुक भएको समाचार विभिन्न माध्यमबाट प्रकाशन प्रसारण भएपछि गाउँपालिकाभित्र रहेका सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरुको भेला शुक्रबार गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ । भेलाले गाउँपालिका खुल्ला दिसामुक्त घोषणाको मितिभित्रै विद्यालयको सरसफाइ गर्नुका साथै शौचालयहरुको सरसफाइ गर्ने निर्णय गरेको राजगढ श्रोत…

Image

कनकाई अनलाईन बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणाको तयारीमा छ । बाह्रदशीमा पर्ने चकचकी २०७४ माघ २ गते खुल्ला दिसामुक्त घोषणा भयो । सोही घोषणा समारोहमा उपस्थित सबैले खुल्लामा दिसा नगर्ने, संस्थागत सरसफाइको समुचित प्रवन्ध गर्ने लगायतका सपथ खाए । तर, समाज परिवर्तनमा अगुवाइ गर्ने त्यही खुल्ला दिसामुक्त घोषित गाउँका विद्यालयहरुमा…

Image

रविना राई र चन्द्रा कोइराला / गाउँपालिका । झापा,जेठ २३।झापा गाउँपालीका ६ मा रहेको जनता उच्च माध्यमिक बिधालयमा बजेट बिनियोजन भए अनुसार काम नभएको भन्दै स्थानिय आक्रोसित बनेका छन। गत आर्थिक बर्ष २०७४र७५ मा जिल्ला शिक्षा कार्यलय बाट ट्वाइलेट९चर्पी० निर्माणका लागि भन्दै ६ लाख रुपैया र पुस्तक ब्यबस्थापन शीर्षक मा…

Image

रविना राई र चन्द्रा कोइराला सुरुङ्गा , जेठ २३ गते । छोराछोरी बराबरी भनेर जतिसुक्कै विभेद विरुद्धको नारा लगाइएपनि समाजमा यसको गलत शन्देश गएको पाइएको छ । झापाको ग्रामिण समाजमा अझैपनि छोरा पाउने आशमा नचाहदा नचाहदैपनि वढी सन्तान जन्माइरहेको पाइएको छ । कनकाई नगरपालिका ५ मण्डलबस्तीमा उपमेयर मन्जु प्रसाइले आफ्नो…

Image

कनकाई अनलाईन अनेरास्ववियु झापाले वासुदेव मण्डलको यात्रा उपन्यास आज विशेष कार्यक्रमका विच विमोचन गरेको छ । अनेरास्ववियु मेचि बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भएको कार्यक्रममा मेची बहुमुखी क्याम्पस अध्ययनरत विविए छैटौं सेमेस्टारका छात्र वासुदेव मण्डल द्धारा लिखित उपन्यास यात्रा एक भव्य कार्यक्रम र बाक्लो उपस्थितिमा मेची बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको…

Image

रविना राई र चन्द्रा कोइराला चुडाल वन्धु कल्याण केन्द्रिय समिति झापाले आफ्नो दशौं वार्षिक साधारण सभाको अवसर पारेर शनिवार सुरुङ्गामा संचारकर्मी रामप्रसाद निरौलालाई नगद सहित विशेष सम्मान गरेको छ । विगत एक दशकदेखी संचारक्षेत्रमा निरन्तर क्रियाशिल झापा कनकाई नगर ७ निवासी कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहेका निरौलाले जनसंसद…

Image

रविना राई र चन्द्रा कोइराला कनकाई नगरपालिकाभित्र बसोवास गर्दै आउने तर सामान्य रकम नभएकै कारण सहयोगको हात भन्दै गाउँगाउँमा माग्दै हिड्नेहरुको सङ्ख्यामा अभ भने कमि आउने भएको छ । कनकाई नगरपालिकाले यस्ता असक्क्त र बृद्धबृद्धाहरुको निशुल्क जिवन विमा गर्न सुरु गरेपछि कनकाई नगरपालिकाभित्रका झण्डै ३ हजारजना यस सेवाबाट लाभान्वित हुने…

Image

  कनकाई अनलाईन  जेष्ठ नागरिक कल्याण समिति भद्रपुर १० चन्द्रगढकिो तेस्रो साधारण सभाले पोष्टबहादुर कार्कीको सवृसम्मत रुपमा अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।     ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा हरिकिशोर आचार्य, सचिव शालिकग्राम नेपाल, सहसचिव देवीप्रसाद बस्नेत, र कोषध्यक्षमा वंशीधर वंशललाई चयन गरिएको हो ।…

Image

कनकाई अनलाईन विर्तामोड ः गीता एभियसनले झापाको विर्तामोडमा एयरलाइन्स सम्वन्धी तालिम सञ्चालन गरेको छ । हवाई उड्ययनको क्षेत्रमा काम गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै एभिएसनले विर्तामोडमा सेमिनार आयोजना गरेको हो । सन् २०११ मा स्थापना भएको गीता एभियसनले हवाई उड्ययनका क्षेत्रमा काम गर्न चाहनेलाई विभिन्न कोर्षमा तालिम गराउँदै आएको छ…