विचार
Image

कामाटोली,फागुन १२।झापा गाउँपालिका स्वास्थ्य साखाको आयोजनामा बुधबार हात्तिपाईले रोग निवारण अन्तरगत आम औषधि सेवन अभियान सम्बन्धी पालिका स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,स्वास्थ्य कर्मी,शिक्षक,वडाध्यक्ष,कर्मचारीको उपस्थितीमा सम्पन्न गोष्ठिमा हात्तीपाईले रोग सम्बन्धी चर्चा परिचर्चा गरिएको थियो।गाउँपालिकामा हात्तीपाईले रोग सम्बन्धी सर्वे गरिँदा अझै पनि पालिकाका १०.५% मानिस यस रोगबाट ग्रसित…

Image

कनकाई अनलाईनदेश संसद स्थापना भएर खुसीयाली मनाइरहेको बेला झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पु क्षेत्रमा एक एकल महिला सामुहिक बलात्कारको शिकार भएकी छिन ।३१ बर्षिय एक सन्थाल महिलालाई कनकाई नगरपालिका ४ का २८ बर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० बर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलत्कार गरेर सक्क्त घाईते बनाएका…

Image

कनकाई अनलाईनप्रतिगमन परास्त भएको अवशरमा झापाका कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा गणतन्त्र चौकमा लड्डु बितरण गरिएको छ ।नेपालमै कहिल्यै बन्द नहुने सुरुङ्गामा प्रतिगमनकारी परास्त भएको दिन दिपावाली वितरण अतिसबाजी र लड्डु बितरण गरेर मनाइएको कार्यक्रम संयोजक लीलाराज झापालीले बताउँनुभयो । गणतन्त्रबादीहरुको स्वस्फुर्त रुपमा जम्मा भएका सुरुङ्गाबासीहरुले जनताको संसद स्थापना भएको…

Image

बिर्तामोड , फागुन ११ । झापाको विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमकमा कार्यालय रहेको गौरव कृषि सहकारी संस्थावीच एकीकरण भएको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेत, जनशक्ति व्यवस्थापन विभाग प्रमुख मिनवहादुर अधिकारी र गौरव कृषि सहकारी संस्थाका…

Image

कनकाई अनलाईनझापाको कनकाई माविको खेल मैदानमा आगामी फागुन १७ गते सोमवारका दिनदेखि महिला फुटबलको महासंग्राम हुने भएको छ ।सुरुङ्गाको होटल डिलाइटमा भएको पत्रकार सम्मेलनमार्फत आयोजक कनकाई खेलकुद प्रतिष्ठानले नारी दिवशको दिन हुने फाइनल खेल सहितको खेल तालिका सार्वजनिक गरेको हो ।खेल संयोजक युवा व्याक्तित्व गोविन्द सुवेदीका अनुसार यस छैठो सिजनका…

Image

शरणामती,फागुन १०।भोली ११ गते देखि झापा गाउँपालिकामा फुटबल प्रतियोगिताको धमाका सुरु हुने भएको छ।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा झापा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा भोलि हुने उद्घाटन खेलमा आयोजक टिम र श्रीनाथ गण चारआलीको टिम बिच प्रतिषपर्धा हुने भएको छ। सशस्त्र र नेपाल आर्मी सहित प्रदेशका चर्चीत…

Image

कनकाई अनलाईनदलित महिला केन्द्रको आयोजनामा आइएफ इएस नेपालको प्राविधिक सहयोग तथा स्वीस र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा शिवसताक्षी नगरपालिकाका निर्वाचित वार्डसदस्यहरुका लागि ४ दिने नेतृत्व विकास सम्बन्धि तालिम सुरु भएको छ ।तालिममा ११ वटै वार्डबाट निर्वाचित महिला सदस्यहरुका लागि नेतृत्व विकास सम्बन्धि तालिम सहजकर्ताद्धय सोमराज ढकाल र नविना सापकोटाले दिनुहुने…

Image

कनकाई अनलाईनकनकाई नगरपालिकाभित्र रहेका १ हजार ५०० विद्यार्थीहरुलाई प्रहरी र विभिन्न संघ संस्थाको आयोजनामा मनोपरामर्स दिन सुरु गरिएको छ । बढ्दो लागुऔषध दुव्र्यसनी र विभिन्न क्षेत्रमा कम उमेरमै वालवालिकाबाटै अपराधजन्य घटना घटिरहेको बेला यहाँका स्कुले बालवालिकाहरुलाई केरियार काउन्सिलिङ्गको तालिम सुरु गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक उदयसंम्सेर…

Image

कामाटोली,फागुन ९।सरकारको कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत दोस्रो चरणको कोभिशिल्ड खोप अभियानमा झापा गाउँपालिकाका जनप्रतिनिधी भने सहभागी भएनन।समाजमा खोपको प्रभावकारिता बारे प्रश्न उठिरहेका बेला पालिकाका जनप्रतिनिधिले खोप नलगाउँदा स्थानिय भने अचम्भित बनेका छन। झापा गाउँपालिका भित्रका जनप्रतिनिधी,कर्मचारी,सुरक्षाकर्मी,बैंक बित्तिय संस्थाका कर्मचारी,पत्रकारलाई दोस्रो चरणको खोप अभियानमा समेटीरहेका बेला पालिकाका अधिकांस जनप्रतिनिधि भने…

Image

झापा, ९ फागुन ःसीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट बिओपी० उद्घाटन गरिएको छ । पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका…