कनकाई अनलाईन झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी अन्नपूर्ण हाम्रो अन्तराष्ट्रिय गोल्डकपको उपाधि भीडन्तका लागि काठमाण्डौको चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लव आमने सामने हुने भएका छन । शनिवार आज आयोजित दोस्रो सेमिफाईनलको खेलमा उपाधिको दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई १—० गोल अन्तरको कठिन जित निकाल्दै चर्च ब्वाईजले फाईनलमा आर्मीसगको…
कनकाई अनलाईन क्याम्पस संचालक समिति अध्यक्ष प्रकाश चुडालले आज आफुलाई मोसो दलेको भन्दै क्याम्पसमा अध्यानरत ९ जना विद्यार्थी बिरुद्ध अभ्रद व्यावहार सार्वजनिक, स्वास्थ्य सुरक्षा र अभद्र व्यावहारको इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिएका छन । चुडालले क्याम्पसका अखिलका विद्यार्थी नेताहरु नारायण पोखरेल , नविन राई , उत्सव वास्तोला, अनुप भण्डारी,…
कनकाई अनलाईन काठ तस्करीको प्रमुख हाइवेका रुपमा परिचित शिवसताक्षी नगरपालिका १० दोमुखा क्षेत्रबाट लुकाइएको अवस्थापमा प्रहरीले ठुलो परिमाणको साखु जातको काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेले २०३ क्युफिट साखु जातको गोलिया बरामद गरेको छ । प्रहरीले इलामबाट खोलामा बगाएर झापातर्फ ल्याउनेक्रममा पानीमुनी लुकाइएको अवस्थामा १५ थान उक्त…
कनकाई अनलाईन कौडीको मूल्यपर्ने झापाको बिरिङ नदि बगरको जग्गा बैँकमा धितो राखि बैक अफ काठमाण्डौबाट ४ करोड ६० लाख रुपैँया कर्जा लिने ६ जनाको गिरोहलाई प्रहरीले बैकिङ कसुर मुद्धामा पक्राउ गरि बिहीवार झापा जिल्ला कारागारमा जेल चलान गरेको छ । काठमाण्डौ ३१ का सुरेन्द्र श्रेष्ठले संचालन गर्दै आएको स्वर्णिम एण्ड…
कनकाई अनलाईन क्याम्पसका प्राध्यापक हरि तिम्सिना निष्कासनको बिषयमा भएको आन्दोलनले उग्ररुप लिएको छ । कनकाई बहुमुखी क्याम्पस सुरुङाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई आज बिहान बिद्यार्थीले कालोमोसो दलिदिएकाछन् । १ महिना देखि क्याम्पसमा जारी आन्दोलनले उग्र रुप लिएपछि बिद्यार्थीले मसो दलेका छन् । आज बिहान संचालक समितिको बैठकपछि अध्यक्ष चुडालमाथी…
कनकाई अनलाईन बिर्तामोड । झापा बिर्तामोडका व्यवसायीले भद्रपुर सडक खण्डमा आवतजावत अवरोध गरेका छन् । उधोग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा बिर्तामोड–भद्रपुर सडक खण्डमा अवरोधसहित चक्काजाम गरिएको छ । सडक निर्माणमा ढिलाइ भएको भन्दै व्यवसायीले निर्माणलाई तत्काल सम्पन्न गर्न माग गर्दै विरोध जनाइरहेका छन् । सडक निर्माणमा लापरवाही हुँदा व्यापार व्यवसायमा…
कनकाई अनलाईन । प्राध्यापक संघका अध्यक्ष समेत रहेका क्याम्पसका प्राध्यापक हरिप्रसाद तिम्सिनालाई राजनैतिक प्रतिसोधका आधारमा बिनाकारण क्याम्पसबाट निष्कासनको प्रयास भएको भन्दै क्याम्पसका बिद्यार्थी र प्राध्यापकहरुले आज मंगलबार पनि आन्दोलन जारी राख्दा पठ्नपाठ्न ठप्प भएको छ । सोबवार क्याम्पस प्रमुख विकास उप्रेतीको बिद्यार्थीले पुत्ला दहन गरेका थिए भने मंगलवार क्याम्पस प्रशासन…
लीलाराज झापाली झापाको बिर्तामोडमामा जारी अन्नपूण हाम्रो अन्तराष्ट्रिय गोल्डकपमा आजको खेलमा घरेलु टिम झापा ११ लाई २— १ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लवले बिजयी सुरुवात गरेको छ । यस अघिका संकरणहरुमा फाइनल सम्मको यात्रा तय गर्दै आएको घरेलु टिम पहिलो चरणबाटै बाहिरिएको छ । कठिन जित निकाल्ने क्रममा…
लीलाराज झापाली । झापाको बिर्तामोडमा आजबाट अन्नपूर्ण अन्तराष्ट्रिय गोल्डकप सुरुवात भएको छ । उद्घाटन खेलमा पाहुना टोली सिक्किम आक्रमकले आयोजक जायोन स्पोटिङ्ग क्लव विर्तामोडलाई ५ — २ गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । पहिलो हाफमा १ — ० गोल अन्तरले पछि परेको आयोजक दोस्रो हाफमा थप…
कनकाई अनलाईन भोली कनकाई माईमा हुने छठ पुजाको तयारी पूरा गरिसकिएको कनकाई छठ सेवा समाज सुरुङ्गाले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । २०६८ सालदेखि नियमित रुपमा कनकाई माइको पूर्वी तटमा लाग्दै आएको छठ पूजाका लागि यस क्षेत्रलाई पहिलेर्झै बेहुलीकार्झै सिङ्गारिएको छ । भोली शनिवार विहान ११ बजे…