Browsing: अपराध

कनकाई अनलाईन२९ असोज, काठमाडौं । आज नेपालीहरूको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ ।…

बनियानी, २८ असोज:झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँस्थित सक्षम…

कनकाई अनलाईनकाठमाडौं, असोज २७ गते । हिन्दुहरुको महान चाड दशैं यतिबेला धुमधामसँग मनाइँदैछ । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका…

कनकाई अनलाईननेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । पहिलो पटक…

कनकाई अनलाईनपत्रकार सन्तोष आचार्यको ‘रिडर्स गफ’ नामक कृति आज लोकार्पण भएको छ । वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले विर्तामोडको शिक्षा सहकारी…

कनकाई अनलाईनमाल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार…

कनकाई अनलाईनहरेक खेलमा झगडा भएपछि कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक हुन लागेको वार्डस्तरीय फुटबल समेत स्थगित भएको…

सुधा देव/न्युज कारखाना सप्तरी,। रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ बर्षीय दलित युवा गम्भीर घाइते भएका…