साहित्य
Image

कनकाई अनलाईनदेश संसद स्थापना भएर खुसीयाली मनाइरहेको बेला झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पु क्षेत्रमा एक एकल महिला सामुहिक बलात्कारको शिकार भएकी छिन ।३१ बर्षिय एक सन्थाल महिलालाई कनकाई नगरपालिका ४ का २८ बर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० बर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलत्कार गरेर सक्क्त घाईते बनाएका…

Image

कनकाई अनलाईनप्रतिगमन परास्त भएको अवशरमा झापाका कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा गणतन्त्र चौकमा लड्डु बितरण गरिएको छ ।नेपालमै कहिल्यै बन्द नहुने सुरुङ्गामा प्रतिगमनकारी परास्त भएको दिन दिपावाली वितरण अतिसबाजी र लड्डु बितरण गरेर मनाइएको कार्यक्रम संयोजक लीलाराज झापालीले बताउँनुभयो । गणतन्त्रबादीहरुको स्वस्फुर्त रुपमा जम्मा भएका सुरुङ्गाबासीहरुले जनताको संसद स्थापना भएको…

Image

कनकाई अनलाईनझापाको कनकाई माविको खेल मैदानमा आगामी फागुन १७ गते सोमवारका दिनदेखि महिला फुटबलको महासंग्राम हुने भएको छ ।सुरुङ्गाको होटल डिलाइटमा भएको पत्रकार सम्मेलनमार्फत आयोजक कनकाई खेलकुद प्रतिष्ठानले नारी दिवशको दिन हुने फाइनल खेल सहितको खेल तालिका सार्वजनिक गरेको हो ।खेल संयोजक युवा व्याक्तित्व गोविन्द सुवेदीका अनुसार यस छैठो सिजनका…

Image

कनकाई अनलाईनदलित महिला केन्द्रको आयोजनामा आइएफ इएस नेपालको प्राविधिक सहयोग तथा स्वीस र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा शिवसताक्षी नगरपालिकाका निर्वाचित वार्डसदस्यहरुका लागि ४ दिने नेतृत्व विकास सम्बन्धि तालिम सुरु भएको छ ।तालिममा ११ वटै वार्डबाट निर्वाचित महिला सदस्यहरुका लागि नेतृत्व विकास सम्बन्धि तालिम सहजकर्ताद्धय सोमराज ढकाल र नविना सापकोटाले दिनुहुने…

Image

कनकाई अनलाईनकनकाई नगरपालिकाभित्र रहेका १ हजार ५०० विद्यार्थीहरुलाई प्रहरी र विभिन्न संघ संस्थाको आयोजनामा मनोपरामर्स दिन सुरु गरिएको छ । बढ्दो लागुऔषध दुव्र्यसनी र विभिन्न क्षेत्रमा कम उमेरमै वालवालिकाबाटै अपराधजन्य घटना घटिरहेको बेला यहाँका स्कुले बालवालिकाहरुलाई केरियार काउन्सिलिङ्गको तालिम सुरु गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक उदयसंम्सेर…

Image

कनकाई अनलाईनइलाका प्रहरी कार्यालय सुरुङ्गाद्धारा यहाँस्थित एक बेवारिसे महिलाको उद्धार गरिएको छ ।इलाका प्रहरी सुरुङ्गाका इन्चार्ज प्रहरी नायव निरिक्षक उदयसंम्सेर राणाको नेतृत्वमा रहेको प्रहरी टोलीले बाटामा घाइते अवस्थामा रहनुभएकी एक महिला जसको आफ्न्त कोहिपनि नभएकी घरवारविहिन मुना गिरीको उद्धार गर्नुभएको हो । सडक पेटीमा लडिरहनुभएकी करिव ५५ बर्षिय यी महिलाको…

Image

कनकाई अनलाईननेपाल कम्युनिष्ट पार्टी नेकपा झापा जिल्लाको पार्टी कार्यालयमा बहुमत पक्षिय माधव प्रचण्ड पक्षिय नेकपा नेताले तालाबन्दी गरेको छ ।यस अघि पार्टीको आधिकारिकताको टुङ्गो नलागेसम्म दुबै पक्षले पार्टी कार्यालय नखोल्ने सहमति बनेपनि ओली निकट नेताले यस अघि पटक पटक पार्टी कार्यालय खोलेको जानकारी पाएपछि आफुहरुले पार्टी अपिसमा ताला लगाएको नेकपा…

Image

कनकाई अनलाईनयुनिक कलेजका उपाध्यक्ष त्रिलोचन उप्रेतीले फेसबुक म्यासेन्जरमा लेखेको कुरालाई लिएर भएको विवाद र त्यसपछि कनकाई बहुमुखी क्याम्पसका बिद्यार्थीद्धारा लगाइएको तालाबन्दी सर्बपक्षिय छलफलपछि ताला खुलेको छ ।भएको छलफलमा उप्रेतीले आफुले गल्तीवश फेसबुकको व्याक्तिगत मेसेन्जरमा केहि गालीका शब्दहरु पठाएको भन्दै त्यसमा आफ्नो गल्ती भएको स्वीकार गरेपछि अखिल कनकाईले लगाएको ताला खोलिदिएको…

Image

कनकाई अनलाईनमेचीनगर नगरपालिका १० का २८ बर्षिय सागर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।उनी जबरजस्ती करणीको मुद्धामा हालसम्म फरार रहेका थिए । उनी २०७३ साल मंसिर २६ गतेको जिल्ला अदातल झापाको अदालतबाट १० बर्षको कैद सजाय सुनाइएको थियो । उनी सोहि समयदेखि फरार रहेका थियो । उनलाई हिजो बुधवार पक्राउ…

Image

कनकाई अनलाईनकाठ चोरी तस्करीमा संग्लन एक युवालाई प्रहरीले सुरुङ्गाबाट प्रक्राउ गरेको छ ।कनकाई नगरपालिका २ सुकेडाँगीका ३० बर्षिय सन्तोस भनिने अशोक राईलाई प्रहरीले आज सुरुङ्गाबाट प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताउँनुभयो । उनी वन पैदावर हानी नोक्सानी तथा ओसार प्रसार मुद्धामा फरार रहदै आएका थिए…