कनकाई अनलाईन विर्तामोड । झापाबाट प्रकाशित इजलास दैनिक पाँचौं वर्षमा प्रवेश गरेको छ । जिल्लाकै कान्छो दैनिक पत्रिका इजलास ०७४ बैशाख १ गतेबाट नियमित प्रकाशित हुँदै आएको हो । झापाको विर्तामोडबाट प्रकाशित इजलासले अखवारसहित आफ्नो अनलाइन न्यूज पोर्टल इजलास डटकम सञ्चालन गर्दै आएको छ । सामाजिक विकृति विसंगति, भ्रष्टाचार र…
जाकार्ता-३१ चैत (रासस÷सिन्ह्वा) ः इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको अाँधीको कारण १७८ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । यस प्रकोपबाट १७९ जनाको मृत्यु हुनको साथै अन्य ४७ जना हराइरहेका सो प्रान्तका उप गभर्नर जोसेफ नाए सोइ सोमबार साँझमा जानकारी दिनु भएको थियो । इन्डोनेसियामा…
कनकाई अनलाईनझापा गाउँपालिकाले यस बर्ष सामुदायिक विद्यालयका किशोरीको शिक्षामा सहयोग पुर्याउने उद्धेश्यका साथ गाउँपालिका क्षेत्रमा रहेका तीन ओटा सामुदायिक बिध्यालयमा अध्यनरत छात्रालाई १५२ थान साइकल बितरण गरेको छ । गाऊँपालिकाको डिल्लीराज मा.बि. कुवाडीदेवि मावि र महेन्द्रमाविमा अध्यानरत् पिछडीएका समुदायलाई लक्षित गरि आयोजित साइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो…
कनकाई अनलाईनकनकाई सामुदायिक वनको आगामी तीन वर्षे कार्यकालकालागि ख्याम ओली पुनः निर्वाचित भएका छन् ।हिजो राती भएको मतगणनामा ओलीले १७ मत अन्तरले सन्तोस रायमाझिको नेतृत्वलाई पराजित गर्दै ओली निर्वाचित बनेका हुन । कुल २५९० मत खसेकोमा ओलीले १२१८ मत प्राप्त गर्नुभयो भने रायमाझिले १२०१ मत प्राप्त गर्नुभयो । ओलीलाई बर्तमान…
काठमाडौँ, ३० चैत ःदेशभर पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १०५ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । चार हजार ३७८ जनाको पिसिआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६…
कनकाई अनलाईनझापाको सुरुङ्गामा ३ सय वढी स्वदेशी विदेशी परिकारको साथमा स्टार होटलकै हैसियातमा होटल क्वीन प्यालेस खुलेको छ ।यस क्षेत्रका युवा व्यावसायी बिजय गजुरेलले सुविधा सम्पन्न होटलको संचालन गर्नुभएको हो । स्वदेशी र विदेश ओरजिनल स्वादका पारखीहरुलाई लक्षित गरि होटल संचालनमा ल्याइएको र विदेशबाट नेपालका पूर्वी क्षेत्र भ्रमणका लागि आउने…
कनकाई अनलाईनतराईकै पुरानो कनकाई सामुदायिक वन समुह सुरुङ्गाको आज निर्वाचन सम्पन्न भएको छ ।कुल २८६१ म्तमा २५९० मत मात्रै खसेको जनाइएको छ । अब केहिवेरमा मतगणना थालिने हाम्रा संवाददाता सिएम शर्माले बताए । निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जसपा र राप्रपाको प्यानल, नेकपा एमालेको छुट्टै प्यानल र विवेकशील साँझाको…
बिर्तामोड,चैत्र ३०। बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सरकारले लागु गरेको स्वास्थ्य विमा सुविधा लक्षित वर्गमा पुग्न नसकेको बताएउदै एक सय जना विपन्नलाई स्वास्थ्य बिमा गरिदिने बताएका छन् । स्वस्थ्य विमा कार्यक्रम अन्तरगत बिएण्डसी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा लिन विपन्न वर्ग भन्दा सम्पन्न वर्गका व्यक्तीहरु धेरै आउने…
काठमाडौँ, ३० चैत ःनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने…
मान्म, ३० चैत ःकालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ । जिल्ला वन कार्यालय कालीकोटका…