कनकाई अनलाईन कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भईरहेको जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आयोजक टिम कनकाईले जुनतारा महिला फुटबल क्लव खुदुनावारीलाई ५—० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेल मैदानमा आज भएको सेमिफाईनल खखेलमा आयोजकका तर्फबाट लक्ष्मी श्रेष्ठले २ गोल तथा बविता मगर र छत्रिका चौधरीले समान एक…
कनकाई अनलाईन झापा । टाइब्रेकरमा भाग्यमानी बन्दै पारिजात महिला फुटबल क्लब झापा १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली पाँचथर जिल्ला फुटबल संघलाई ३–१ गोलअन्तरमा पराजित गर्दै पारिजातले विजयी सुरुवात गरेको हो । अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा हिजोदेखि सुरु…
डिबि सिलास राई कनकाई नगरपालिकाको दक्षिणी सिमामा निजी क्षेत्रबाट संचालित बेनुबाजा अंग्रेजी माविको १९ औ बार्षिक उत्सव तथा अभिभावक दिवश विविध कार्यक्रमका विच सम्पन्न भएको छ । विद्यालयले बार्षिक उत्सवको अवशर पारेर विद्यालयका संस्थापक र शिक्षक शिक्षिकालाई सम्मान समेत गरिएको छ । सो अवशरमा विद्यालयका संस्थापक सदस्य तथा पुर्व विद्यालय…
कनकाई अनलाईन सुखानी सहिद स्मृति गोल्डकपमा कनकाई नगर खेलकुद विकास समिति झापाले विजयी सुरुवात गरेको छ ।झापा अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा आज ९बुधबार०देखि सुरु चौथो संस्करणको उद्घाटन खेलमा इलाम जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको हो ।खेलको १३औँ मिनेटमा कुसुम खतिवडाले गोल गर्दै टोलीलाई…
लीलाराज झापाली तत्कालिन पंञ्चायती शासकद्धारा २०२९ साल फागुन २१ गते झापाबाट जेल सार्ने बहानामा सुखानीको जंगलमा लगि हत्या गरिएको झापा विद्रोहका ५ सहिदको सम्झनामा स्मृति सभा गरिएको छ । कोरोना भाइरसका कारण ठुलो स्मृतिसभा स्थगित गरिएपछि नेकपा अर्जुनधारा नगर कमिटी र नेकपाको बिद्यार्थी संगठन अनेरास्वियुद्धारा स्मृतिसभाको आयोजना गरि शहिदको सम्झना…
अनिल वाग्ले बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ जनप्रतिनिधिहरुका निम्ति एक उदाहरणीय पात्र बनेका छन् । आफ्नो त्यागी स्वभाव र व्यवहारले उनी जनताका रुचाइएका सांसद बनेका छन् यतिवेला । निष्ठाको राजनीति गर्न आपूmलाई आमाबाट प्रेरणा मिलेको बताउने उनी सामाजिक सञ्जाल मार्फत आप्mनो पारिश्रमिक तथा भत्ताको वार्षिक खर्च विवरण सार्वजनिक गर्छन्…
कनकाई अनलाईन कहि नभएको जात्रा हाडीगाउँमा भनेझै भएको छ , झापा गाउँपालिकाको वडा नम्बर ३ को वडाकार्यालयमा विवाहको लागि चन्दा उठाउन झापाका एक वडाध्यक्षले सिफारिस दिएका छन् । झापा गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष मोतीलाल गणेशले सिफारिस दिएको फेला परेको छ । उनले फागुन १४ गते सिफारिस दिएको पत्रमा…
कनकाई अनलाईन विश्वमा फैलिएको कोरोना भाइरस रोक्न तथा सस्कृतिको प्रवद्धन गर्न झापाको कनकाई नगरपालिकास्थित कनकाई माई किनारामा एक दिने कनकाई माई गंगा आरती हुने भएको छ । ग्लोबल मल्टीअर्गाइजेशन नेपालको आयोजना कनकाई नगरपालिका र कोटीहोम धार्मिक विकास संस्थाको सरक्षण र कनकाई उद्योग बाणिज्य संघको व्यावस्थापनमा आगामी फागुन २३ गते शुक्रवारका…
कनकाई अनलाईन झापा विद्रोहका योद्धा तथा संविधानसभाका सदस्य धर्मप्रसाद घिमिरेको भारतको पश्चिम बंगाल बागडोग्रामा आज सडक दुर्घटनामा मृत्यु भएको छ । घिमिरेको शव सोमवार बिहान बागडोग्रा थानाभन्दा ३ किलोमिटर पश्चिम एसियाली हाइवेको सडकमा मृत्य अवस्थामा फेला पारिएको भारतीय प्रहरीले जनाएको छ । बिहान साढे ३ बजेको समयमा ६५ बर्षिय घिमिरे…
कनकाई अनलाईन झापा गाउपालिका ग्रामीण भेगमा एनआईसी एशिया शाखा रहित बैकिंग सेवा उदघाटन भएको छ। यही मिति २०७६ फागुन १९ गते झापा गाउपालिका वाड ७ मदरगाछ बजारमा शाखारहित बैंकिंग सेवा सुचारू भएको हो । उदघाटन कार्यक्रमका प्रमुख अतिथि जय नारायण शाह, बार्डध्यक्ष नेत्र उप्रेती बैकका प्रदेश प्रमुख दीपक थापा सुरूँगा…