भिडियो
Image

कनकाई अनलाईन । पर्यटन बर्ष २०२० को प्रचार गर्न मेचीकाली पैदलयात्रा पूरा गरेका झापाली दुई युवालाई झापा सुरुङ्गामा भव्य स्वागत गरिएको छ । झापा मेचीनगरका सुरेश उप्रेती र दमकका खगेन्द्र निरौलाले २९ औ दिनमा महाकालीको भीमदत्त नगरपाकिलाबाट यात्रा सुरु गरि झापाको मेचीनगर नगरपाकिला मेचीपुलमा यात्रा समापन गरेका हुन । भ्रमणबर्षको…

Image

कनकाई अनलाईन कनकाई नगरपालिका ४ स्थित पुकार अपाङ्ग असक्त समाजमा रहेका २० वालवालिकाको स्वास्थ्य जाँच गरि औषधि प्रदान गरिएको छ । सो आश्रममा हाल २० वालवाललिका रहेका छन उनीहरुलाई कनकाई सुरुङ्गा बजारमा संचालित एसके तरकारी तथा फलफुल पसलका संचालक समेत रहेका कमल बस्नेतको पहलमा बिर्तामोडस्थित मेडिका हस्पिटल लगायातका डाक्टरको टोलीले…

Image

कनकाई अनलाईन । झापा गाउँपालिका अध्यक्ष कप भलिबल कपको उपाधि दमक नगरपालिकाले हात पारेको छ । आज भएको फाईनल खेलमा दमकले बिर्तामोडलाई हराउदै उपाधि जितेको हो । दमकले अध्यक्षकपको उपाधिसगै नगद १ लाख १ हजार ११ रुपैँया हात पारेको छ । दोस्रो भएको बिर्तामोडले नगद ७१ हजार १ सय ११…

Image

कनकाई अनलाईन भद्रपुररझापा । मेची उद्योग वाणिज्य संघको आयोजनामा झापाको धुलाबारीमा सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आज सम्पन्न भएको छ । एशियन थाइ फुडको उत्पादन रमपम चाउचाउ मुख्य प्रायोजक र मेचीनगर नगरपालिका संरक्षक रहेको महोत्सवको भण्डै एक लाख अवलोकनकर्ताले अवलोकन गरेको र चार करोड रुपैयाँभन्दा बढीको…

Image

कनकाई अनलाईन झापाको कनकाई नगरपालिका २ दोमुखामा बुधवार राती छोटा हात्तीमा राखि अन्यत्र लैजादै गरेको अवैध साखु जातको काठ बरामद भएको छ । इलामका विभिन्न सामुदायिक वनबाट काँचो रुख कटान गरि कनकाई माइको वहावमा बगाएर ल्याई झापाको कनकाई नगरपालिका दोमुखा क्षेत्रमा खोलाबाट निकालेर अन्यत्र लैजान लोड गरिएको अवस्थामा १८ थान…

Image

लीलाराज झापाली । शरणामती १७ गते । झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बिहीवारको खेलबाट सेमिफाइनलको समिकरण पूरा भएको छ । सेमिफाइनलमा आयोजक झापा गाउँपालिका सहित झापाको बिर्तामोड र दमक नगरपालिका र संखुवासभाको सभापोखरी गाउँपालिका आआफ्नो खेल जित्दै सेमिफाइनमा प्रवेश पाएका…

Image

कनकाई अनलाईन नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन आउने आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरि यहाँस्थित दोमुखा धार्मिक तथा पर्यटकिय विकास संस्थाले सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । पर्यटकिय संस्थाको आयोजनामा स्थानीय तथा राष्ट्रिय कलाकारद्धारा साङ्गितिक कार्यक्रमको आयोजना गरिएको थियो भने स्थानीय कला र सस्कृतिको समेत प्रदर्शन गरिएको विकास…

Image

कनकाई अनलाईन नेकपा विप्लप समुहका झापा जिल्ला नेता याम गिरी आज अहिले साँझ मात्रै जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन । गिरी रिहा भएलगत्तै नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन । गिरी काठमाण्डौबाट पक्राउ परेका थिए । प्रहरीले उनीमाथि सहारा नेपाल चारपानेको बम बिष्फोट लगायातको आरोप लगाएको थियो ।…

Image

लीलाराज झापाली । शरणामती १६ गते । झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बुधवारको खेलमा झापाको बिर्तामोड, संखुवासभाको सभापोखखरी र भोजपुरका रामप्रसाद राई गाउँपालिका र टेक्के मयुङ गाउँपालिका आआफ्नो खेलमा जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश पाएका छन । बुधबार भएको पहिलो…

Image

कनकाई अनलाईन कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको निर्देशनमा अनाधिकृत रुपमा जेसिभीको प्रयोग गरि विरिङ खोलाको दोहन गर्ने एक जेसिभी र ३ बटा ट्रिपरलाई नियन्त्रणमा लिई २१ ह्जार जरिमाना गराइएको छ । ठेकेदारले कनकाई नगरपालिका विरिङ खोलामा जथाभावी रुपमा मेशिनको प्रयोग गरि नदि दोहन गरेको खबर पाएपछि पोखरेल नेतृत्वको टोलीले खोलामा रहेको…