भिडियो
Image

केशव चापागाई झापा गाउँपालिका भोलि मिती २०७६ चैत १० देखि चैत २१ सम्म बन्द गर्ने निर्णय गरिएको छ।गाउँपालीका कार्यालयले आज सर्वदलिय बैठक बोलाई सो निर्णय गरेको हो। कोरोना भाइरस(कोभिड(१९)को संक्रमण हुन नदिन गाउँपालीकाले गाउँपालीकाको कार्यालय,वडाकार्यालय,बजार,पसल आदि सबै बन्द गर्ने निर्णय गरेको छ। गाउँपालीकाले कुमरखोदमा रहेको श्री डिल्लीराज मावी र शरणामतीमा…

Image

रोषनराज पोखरेल कनकाई नगरपालिका वार्डनम्बर १ का निर्वाचित वाडध्यक्ष हुनुहुन्छ । हक्की स्वाभाव र जनजिविकासग सम्बन्धित विषयलाई लिएर वेलामौकामा चर्चामा आइरहने पोखरेलसग कनकाई अनलाईन कनकाई साप्ताहिक र जनताको टिभीका लागि लीलाराज झापाली र केशव चापागाईले लिएको विशेष बार्ता जस्ताको त्यस्तै भिडियो सहित । वडाध्यक्ष हुनु भएको पनि लगभग तीन वर्ष…

Image

कनकाई अनलाईन देशकै पहिलो विद्युत चुहावट मुक्त घोषणा भएर देशमै नाम कमाएको कनकाई नगर पालिकाले यसै शैक्षिक सत्रबाट आफ्नै निजि पाठ्यक्रम लागु गर्ने भएको छ । निजी पाठ्यक्रम निर्माणका लागि नगरका शिक्षा प्रमुख पिताम्बर गौतमको संयोजकत्वमा पाठ्यक्रम निर्माण कार्यविध समिति समेत गठन गरि निर्माणको काम अन्तिम तयारीमा पुगिसकेको छ ।…

Image

लीलाराज झापाली हाम्रो मुलुक त्यसैपनि काम भन्दा गफ वढी भयो भनेर आलोचना हुने गरेको छ । पछिल्लो समय यहाँ हुने हरेक जसो सभा समारोह र कुनैपनि संघ संस्था या कुनै पसलको सुरुवातनै किन नहोस यसको जानकारीका लागि ध्वनी प्रदुषणकै सहारा लिने प्रचलन वढेको छ । निजि पसलको विज्ञापनले वाक्क दिक्क…

Image

कनकाई अनलाईन शिवसताक्षी । शिवसताक्षीको दूधेमा भेट्रान कप हुने भएको छ । दूधे खेल मैदानमा आगामी चैत्र १५ गतेदेखि २४ गतेसम्म प्रदेश नं. १ स्तरीय प्रथम कर्णबहादुर स्मृति भेट्रान कप हुने विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । भेट्रान प्रतियोगितमा प्रथम हुने टिमले रु ७५ हजार र द्वितीय हुने…

Image

लीलाराज झापाली झापाको अर्जुनधारा नगरपालिकामा भएको सुखानी शहिद स्मृति महिला गोल्डकपको उपाधि कनकाई नगरपालिकाले जितेको छ । यो जितसगै कनकाईले यो सिजनमा ठुला तीन प्रतियोगिता जितेर ह्रयाट्रिक पुरा गरेको छ । यसअघि कनकाईले बिर्तामोडको सोनाम गोल्डकप र यसै साता कनकाई सुरुङ्गामै संचालन भएको महिला जिल्ला स्तरीय फुटबल प्रतियोता जितेको थियो…

Image

कनकाई अनलाईन झापा गाउँपालिका ६ शरणामतीको चन्द्रज्योती माविका यस शैक्षिक सत्रका एसईईका विद्यार्थीलाई भव्य विदाई गरिएको छ । चन्द्रज्योती माविमा कक्षा ९ मा अध्यायनरत् विद्यार्थीहरुको आयोजनामा गरिएको विदाई कार्यक्रममा विद्यालयको आठौ व्याजका रुपमा २०७६ सालको एसईई परिक्षामा सामेल हुने ५१ जना विद्याथीहरुलाई विद्यालयका संस्थापक गजेन्द्र ताम्ली, पिन्सिपल योगेन्द्र ताम्ली, विद्यालयका…

Image

कनकाई अनलाईन झापा । साविक विजेता कर्णसिं सोनम एफसी यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपमा कनकाई नगर खेलकुद विकास समिति झापासँग भिड्न भएको छ । धनकुटा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले कनकाईसँग फाइनल भेट पक्का गरेको हो । फाइनल यात्रासँगै साविक…

Image

कनकाई अनलाईन झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले सहज जीत निकालेर यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार लेटाङ फुटबल क्लब मोरङलाई मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा २–० गोलले सहजै पराजित गरेर कनकाईले उपाधि यात्रा तय गरेको…

Image

भिडियो रिपोर्ट केशव चापागाईँ विश्वव्यापी माहामारीका रुपमा रहेको नोभल कोरोना भाइरसको सचेतनाका लागि नेपाल भारत सिमास्थित झापा गाउँपालिका १ कुमरखोदमा स्वास्थ्य हेल्थ डेस्क खडा गरिएको छ । झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवि वुडाथोकीले विशेष कार्यक्रमका विच सो हेल्थ डेस्कको समुदघाटन गर्नुभयो । नजिक्कैको भारतीय बजार डिघलबैँकमा हप्ताको दुईदिन आइतबार र बिहीवार…