लीलााराज झापाली नेपाल सरकारका सस्कृति पर्याटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकालले झापाको सुरुङ्गामा बन्न लागेको कनकाई सामुदायिक वनस्पति उद्यान तथा विज्ञान पार्कको स्थलगत अनुगमन गर्नुभएको छ । आज मन्त्री ढकालले कनकाईका अन्य पर्यटकिय क्षेत्रहरु भीमसेनथान, धनुषकोटी लगायात सहित कनकाई सामुदायिक वन क्षेत्रमा बन्न लागेको साइनस पार्कको समेत अनुगमन गर्नुभएको हो…
कनकाई अनलाईनमेचीको व्यापारिक केन्द्रविन्दु बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ । सोमबार राति ९ बजे सम्पन्न मतगणनाअनुसार शिवाकोटी कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलका शिवाकोटीले प्रतिस्पर्धी नेकपा र राप्रपा समर्थित संयुक्त प्यानलका सुवास भट्टराईलाई पराजित गर्नुभएको हो । बिजयी हुनुहुने शिवाकोटीले २ हजार १३९ मत प्राप्त गर्नुभयो भने…
कनकाई अनलाईनझापा, फागुन १७ गते ।अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि ससाना खोलाका कारण वल्लो पल्लोगाउँ पुग्नै घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्दै नगरपालिकाले आन्तरिक बजेटबाट रु १२ लाखदेखि रु ४५ लाखसम्मको बजेटमा पक्की पुल र…
कनकाई अनलाईनकाठमाडौँ,फागुन १७ गते ।अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिकामा अन्तराष्ट्रिय नारी दिवशको अवशर पारेर जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानले फराकिलो जित निकालेको छ । सोमवार भएको पहिलो उदघाटन खेलमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानको टिमले हल्दीवारी गाउँपालिकाको महिला फुटबल टिमलाई ५–० गोल अन्तरले पराजित गरेको छ…
कनकाई अनलाईनआजबाट झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा सुरु भएको छैठौ जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको पहिलो हाफमै कनकाई नगरपालिकाले ३ – ० गोल अन्तरको स्पष्ट अग्रता बनाएको छ ।कनकाईको तर्फबाट लक्ष्मी श्रेष्ठले पहिलो हाफमै ह्याट्रिक पुरा गर्नु भएको छ । श्रेष्ठले खेलको ६,८ र २४ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिकास्थित कनकाई माविको खेल मैदानमा आजबाट छैठो जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।खेल संयोजक गोविन्द सुवेदीका अनुसार आजको उद्घाटन खेल आयोजक कनकाई खेलकुद प्रतिष्ठान र हल्दीवारी गाउँपालिकाको महिला फुटबल टिमविच हुने छ ।फुटबल खेल अगाडि आज आयोजक समिति कनकाई खेलकुद प्रतिष्ठानद्धारा आज विहान खेलमैदान…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाले आफ्नो क्षेत्रका ३५ जना कृषकलाई पानी तान्ने मोटर बितरण गरेको छ ।नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकको उत्पादन बढाउनका लागि कृषक नगरपालिका साझेदारीमा हाल ३५ थान पानी तान्ने मोटर बितरण गरिएको बताउँनुभयो । यसअघि नगरपालिकाका सबै ९ वटै वार्डमा माटोको उर्बराशक्ति बढाउन कृषि चुन बितरण गरिएको र अब…
कनकाई अनलाईनझापाको मेचीनगरमा आयोजित चालिस किलोमिटरको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्दल केरुङले जित्नुभएको छ । जेनियम युवा क्लब धुलाबारीले शनिवार आयोजना गरेको साइक्लिङ प्रतियोगितामा केरुङले चालिस किलोमिटरको यात्रा १ घण्टा २८ मिनेटमा पुरा गरी प्रथम उपाधि हात पारेका हुन् । केरुङले उपाधिसगै नगद ३५ हजार रुपैँया पाउनुभयो ।प्रतियोगिताको…
कनकाई अनलाईननेकपाका केन्द्रीय सदस्य योगेश भट्टराईले नयाँ बन्ने सरकार आफ्नो दलको नेतृत्वमा बन्ने बताएका छन् । संसद बैठक शुरु भएसँगै नयाँ सरकार निर्माणको कार्य शुरु हुने जानकारी दिए । दाहाल(नेपाल समूह निकट प्रेस संगठन नेपाल १ नम्बर प्रदेशको दोस्रो भेलालाई शनिवार सुनसरीको ईटहरीमा सम्बोधन गर्दै भट्टराईले संचार नीतिमा व्यापक परिवर्तन…