Browsing: Uncategorized

केशब चापागाईंशरणामती,कार्तिक २७।झापाको झापा गाउँपालिका-७ शिवशान्ती टोलका सुकलाल हेमरमले नयाँ पक्की घर पाएका छन।देश-बिदेशबाट दाताहरुले सहयोग गरेर उनलाई पक्की घर…

कनकाई अनलाईनझापा सुरुङ्गाका शिक्षा क्षेत्रका युवाहरुको पहलमा नगरमै पहिलो पटक सबै विधा अध्यानका लागि गुरुकुल क्लास खोलेका छन ।सुरुङ्गा झापा…

कनकाई अनलाईनकनकाई नगरपालिका ३ को २०७८ को जनगणना वडाअध्यक्ष रुद्रप्रसाद चिमरियाको घरबाट सुरु भएको छ ।गणकहरुले वडाअध्यक्षको घरमा पुगि तथ्याङ्ग…

शरणामती,कार्तिक २५।झापा गाउँपालिकामा जारी नेकपा एमालेको पालिका अधिबेशन सर्वसम्मत हुन नसकेपछी आज बिहिबार भएको निर्चाचनमा अध्यक्ष पदमा गजेन्द्र ताम्ली निर्वाचित…

कनकाई अनलाईनराष्ट्रिय जनगणना २०७८ को महाअभियान कनकाई नगरपालिकामा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको घरबाट तथ्याङ्ग लिदै सुरु भएको छ ।आज राष्ट्रिय जनगणनाका…

कनकाई अनलाईननेकपा एमाले कनकाईको अध्यक्षमा खडग प्रसाई सर्वसम्मत हुनुभएको छ ।उहाँ कनकाई नगरउपप्रमुख मन्जु प्रसाईका श्रीमान तथा झापा विद्रोहका शहिद…

केशब चापागाईं झापा,कार्तिक २४।जोरमाई युवा क्लब झापा गाउँपालिका-२ सडकबारीको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधी अल इन वान सैनीकमोडले…

कनकाई अनलाईनसन्त रायमाझिको प्रशिक्षणमा रहेको कनकाई नगरपालिकाको महिला फुटबल टिम काठमाण्डौमा भइरहेको उपमेयर कप महिला राष्ट्रिय लिगको सेमिफाईनमा प्रवेश गरेको…

शरणामती,कार्तिक २४।झापाको झापा गाउँपालिका-६ फुलगाछीमा एक अचम्मको बच्चाको जन्म भएको छ। बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीको कोखबाट मंगलबार…