कनकाई अनलाईन जलथल र हल्दिबारी गाउँपालिका वडा नम्बर ४ जलथल खानेपानी तथा सरसफाइको कार्यालय नजिक एक अजिंगर फेला परेको छ । स्थानीय मदन मैनालीको खेतमा धान काट्ने क्रममा शुक्रबार दिउँसो ४ बजे अन्दाजी ३५र४० केजीको जंगली अजिङ्गर फेला परेको रातमाटे सामुदायिक वन उपभोक्ता समूहका लेखा संयोजक अबिशेक खतिवडाले जानकारी दिए…
कनकाई अनलाईन इलाका प्रहरी कार्यालय अनारमनीले हराएको रकम फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । माई नगरपालिका–५ का ५० वर्षीय अनुप बहादुर वस्नेतको नगद रु १ लाख र महत्वपूर्ण कागजपत्र प्रहरीले फेला पारी सम्बन्धीत धनीलाई बुझाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मोहनकुमार थापाले जानकारी दिए । मंगलबार विर्तामोड नगरपालिका–५ सुगम…
कनकाई अनलाईन झापामा झुटो विवरण पेश गरि नागरिकता लिएको आरोपमा पक्राउ परेका ६ जना पुर्वक्षका लागि जेल चलान भएका छन । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार झुटा विवरण पेश गरि किर्ते नागरिकता बनाएको कसुरका आधारमा ६ जना जिल्ला कारागार जेल चलान भएका हुन । साविक शिवगंज…
कनकाई अनलाईन पाचथर । पाचथर को फाल्गुनन्द गाउपालिका मा रिक्त रहेको अध्यक्ष पदमा मंसिर १४ गते हुने उपनिर्बाचन को लागि उम्मेद्बारी दर्ता कार्यक्रम सम्पन्न भएको छ नेपाली काङ्ग्रेस बाट नेता बृजहाङ आङदेम्बे ले निर्वाचन आयोग को कार्यलय मा उम्मेद्बारी दर्ता गराएका छन । उम्मेद्बारी दर्ता कार्यक्रम मा ठुलो सड्ख्यामा नेता…
कनकाई अनलाईन झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङगामा स्कुटरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।मंगलबार राति १० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे। ४ प २१३० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको डिभाइडरमा ठोक्किँदा अचानक स्कुटरमा आगलागी भएको र…
कनकाई अनलाईन नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा नेपाल विद्यार्थी संघ झापाले विरोध ¥याली र कोणसभा सम्पन्न गरेको छ । लगभग १२ सय विद्यार्थीहरुको सहभागिता रहेको ¥याली झापाको काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट मेचीपूलसम्म पुगेको थियो । विद्यार्थीहरुले नेपाल(भारत सिमाको मेचीनदीको पूलमा कोणसभा गर्दै लिम्पियाधुरा, लिपुलेक, कालापानी…
कनकाई अनलाईन १८ वर्षको कलिलो उमेरदेखि शिक्षण पेशामा संलग्न रहँदै आउनुभएका सुरुङ्गा निवासी हरिप्रसाद तिम्सिना कनकाई नगर क्षेत्रमा शैक्षिक र बौद्धिक क्षेत्रमा अति आदरणीय नाम हो । गौरादह क्याम्पसबाट प्राध्यापन यात्रा शुरु गरी २०६१ सालदेखि कनकाई क्याम्पस सुरुङ्गामा हालसम्म पनि निरन्तर कार्यरत तिम्सिनालाई क्याम्पस सञ्चालक समितिले सेवाबाट हटाएको छ ।…
लीलाराज झापाली त्रिभुवन आर्मीका क्याप्टेन टेकबहादुर बुडाथोकील चक्केपछि झापाको बिर्तामोडमा जारी प्रथम अन्नपुर्ण हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । सोमवार भएको फाइनल खेलमा चर्च ब्वाईज क्लव काठमाण्डौलाई २—० गोल अन्तरले हराउदै आर्मी बिजयी बनेको हो । उपाधि सगै आर्मीले नगद १२ लाख ५० हजार प्राप्त…
कनकाई अनलाईन काठमाडौं, कात्तिक २५ गते । अखिल नेपाल फुटबल संघ९एन्फा०ले दक्षिण एसियाली खेलकूद९साग०को लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गर्नुभएको हो । घोषित टोलीमा सिनियर फुटबल टोलीका कप्तान एवम् गोलरक्षक किरण चेम्जोङ र…
कनकाई अनलाईन प्रदेश नं। १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो सरकारको बढाएको कर दर हेर्नुभन्दा पनि त्यसको सदुयोग भए÷नभएको हेर्नुपर्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आन्तरिक राजश्व विभागद्वारा आयोजित ‘करमैत्री यात्रा’ कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री आङ्बोले सरकारले कर कति बढायो भनेर विश्लेषण गर्ने भन्दा पनि आफूले…