कनकाई अनलाईनझापा क्षेत्र नम्बर ४ का माननीय सांसद एलपी साँबाको स्वकीय सचिवमा पुन विशाल खनाल नियुक्त हुनुभएको छ ।यसअघिका स्वकीय सचिव सिकिन पासवान शिवसताक्षी नगरपालिकाको वार्डअध्यक्षमा निर्वाचित भएसगै युवा खनालले सांसद साँबाको स्वकीय सचिवको जिम्मेवारीमा रहनुभएको साँवाको सचिवालयले जनाएको छ । विशाल यसअघि पनि माननीय सांसद साँबाको स्वकीय सचिवमा रहनुभएको…
कनकाई अनलाईनराप्रपाका उम्मेद्धारका लागि राजावादीहरुले पैसाको खोलो बगाए जस्ता समाचारहरु बाहिरिएरहेको वेला यहाँस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिर्तामोडकी उपमेयरकी उम्मेद्धारले आफ्नो एक लाख रुपैँया निर्वाचनमा खर्च भएको सार्वजनिक गनुएभएको छ । झापामा निर्वाचन पछि आफ्नो निर्वाचन खर्च मिडिया मार्फत सार्बजनिक गर्ने प्याकुरेल सम्भवत पहिलो उम्मेद्धार बन्नुभएको छ । घोषणा पत्र तथा…
कनकाई अनलाईनदमक, जेठ ६ गते । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको गठबन्धनले नगर प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका राम थापा नगर प्रमुखमा नेकपा ९एमाले०की उम्मेद्वार गीता अधिकारीलाई हराउँदै विजयी हुनुभएको हो ।…
कनकाई अनलाईनझापाको मुख्य व्यापारिक नगरी मानिने बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमै नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा पवित्रा महतारा (प्रसाईं) र उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । शुक्रबार दिउसो सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुन नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेल दोस्रोपटक नगरप्रमुखका रुपमा बिजयी हुनुभएको हो । पोखरेलले जम्मा ८ हजार ६ सय ७३ मत ल्याउदै बिजयी हुनुभयो । उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत ल्याउनुभयो…
कनकाई अनलाईनकनकाई ३ मा एमालेको प्यानलै बिजयी भएको छ । वार्डअध्यक्षमा युवराज चम्लगाईले १५८० मत ल्याएर बिजयी हुदा उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मिनकुमार प्रधानले १३६० मत ल्याए । प्रधानलाई चम्लगाईले २२० मतको फरकले पराजित गरेका हुन । यसैगरि वडासदस्यमा समेत एमालेकै गोविन्द सुवेदी १८५१ र अनिल गोयल १८१५ मत…
आइपी भट्टराईकनकाई नगरपालिकाको वार्डनम्बर १ मा एमालेको प्यानलै बिजयी भएको छ । अहिले साँझ सार्वजनिक गरिएको मत परिणाममा पोखरेलले सुर्य चुनाव चिन्हमा १२ सय १६ मतका साथ बिजयी भएका हुन । उनका निकत्तम प्रतिद्धन्द्धी सुर्यबहादुर थापाले ९ सय ४९ मत मात्रै ल्याउनुभयो । थापालाई पोखरेलले २६७ मतले पछि पार्दै पोखरेलले…
कनकाई अनलाईनकनकाई नगरपालिका ४ को वडाअध्यक्षमा यस क्षेत्रका लोकप्रिय विद्यार्थी नेता रोषन सुवेदी ३३ बर्षमै वार्डअध्यक्ष बनेका छन ।अखिलका विद्यार्थी नेता नेकपा एमालेबाट कनकाई ४ को पुरै प्यानलै बिजयी हुदै इतिहास रचेका छन । सुवेदी कनकाईकै सबैभन्दा कम उमेरका वडाअध्यक्ष हुन भने उनलाई झापाकै पनि कम उमेरको वडाअध्यक्षको समेत दावी…
आइपी भट्टराईकनकाई नगरपालिका ५ को वार्डअध्यक्षमा पुन कृष्ण राई निर्वाचित हुनुभएको छ । नेकपा एमालेका राई यसअघि पनि सोही वार्डबाट निर्वाचित हुनुभएको थियो । राईले उनका चिरप्रतिद्धन्द्धी कांग्रेसका रमेश दाहाललाई ५३ मतले पछि पार्दै यसपटक पनि बाजी मारेका हुन । यसअघि पनि कृष्ण राईले दाहाललाई नै हराएका थिए । कृष्ण…
आइपी भट्टराईकनकाई नगरपालिकाको मत गणनामा कनकाई नगरपालिकाको साविक सुरुङ्गा गाविसमा लागेसगै मेयरमा सुर्य चिन्हका राजेन्द्रकुमार पोखरेलले अग्रता बढाउदै लगेका छन । अहिले ६ बजेसम्मको ताजा मत परिणाम अनुसार जम्मा १६ हजार ३ सय ३९ मत गणना हुदा राजेन्द्रकुमार पोखरेलले ५३ सय ७ मत ल्याएर अग्रता जोगाइरहेका छन भने दोस्रोमा स्वतन्त्रका…