आर्थिक
Image

सुर्य खवास, युएई युएईमा बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ूऐश्वर्यूको च्यारिटी शो हुने भएको छ । गैर आवासिय नेपाली संघ युएईको आयोजना तथा डिस्कभरी रोयल स्पोर्टस युएईको प्रविधिक सहयोगमा नेपालमा संचालित निस्शुल्क प्राथमिक उपचार तालिमको सहयोगार्थ उक्त च्यारिटी शो हुन लागेको हो । कार्यक्रमलाइ सफल पार्न नेपाली सिने जगतका चार कलाकारहरु…

Image

कनकाई अनलाईन हुलाकी सडक अन्र्तगत सहायक राजमार्गका रूपमा रहेको केचना चाराली सडकको पृथ्वीनगर खण्डका स्थानीयले घरनक्सा पास रोकेर नगर प्रशासनले अन्याय गरेको भन्दै भद्रपुर नगपालिका कार्यालयमा धर्ना दिएका छन् । सडक विस्तारको नाममा घरनक्सा पास रोकेर नगरपालिकाले सडक आसपासका सर्वसाधारणलाई सुकुम्बासी बनाउने षड्यन्त्र गरेको भन्दै पीडित स्थानीयले नगरपालिका कार्यालयमा दुई…

Image

लीलाराज झापाली बर्खा यामको सुरुवाती समयसगै झापा र दक्षिणी इलाम सिमाको चुरे वन क्षेत्रमा काठ चोरी तस्करीका घटना बढेर गएको छ । एकसाता दिनसभित्रै यस क्षेत्रमा काठ चोरी तस्करीमा संग्लन व्याक्ति , सयौ क्युफिट साखु जातका काठ र चोरी तस्करीमा संग्लन सवारी समेतसेक्टर वन कार्यालय , र प्रहरीले नियन्त्रणमा लिएर…

Image

भद्रपुर, चैत १४ । साढे छ दशकदेखि निरन्तरको प्रयासबाट नेपाल(भारत जोड्ने बहुप्रतिक्षित मेची खोलामा पुल बनेको छ । कैयौँपटकको शिलान्यास र विभिन्न कालखण्डको राजनीतिक खिचातानी खेपेको मेची पुलले बल्ल सार्थकता पाएको छ । हुलाकी राजमार्ग निर्माण परियोजनाले पुल निर्माण गरेको हो । ५६० मिटर लम्बाई तथा ९।८ मिटर चौडाइको पुलको…

Image

कनकाई अनलाईन विर्तामोड ः गीता एभियसनले झापाको विर्तामोडमा एयरलाइन्स सम्वन्धी तालिम सञ्चालन गरेको छ । हवाई उड्ययनको क्षेत्रमा काम गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै एभिएसनले विर्तामोडमा सेमिनार आयोजना गरेको हो । सन् २०११ मा स्थापना भएको गीता एभियसनले हवाई उड्ययनका क्षेत्रमा काम गर्न चाहनेलाई विभिन्न कोर्षमा तालिम गराउँदै आएको छ…

Image

काठमाडौँ — झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेल लामो समयदेखि राजनीतिमा सक्रिय छन् । तत्कालीन सुरुङ्गा गाविसका पूर्वउपाध्यक्ष उनी एमालेबाट नगरप्रमुखमा विजयी बनेका हुन् ।आफ्नो नगरलाई देशकै पहिलो विद्युत् चुहावट मुक्तनगर घोषणा गरेका प्रमुख पोख्रेलसँग नगरका विभिन्न गतिविधिबारे कान्तिपुर दैनिकबाट पर्वत पोर्तेलले गरेको कुराकानी स् जिम्मेवारी सम्हालेको ८ महिनामा केके भए रु नगरमा आउने…

Image

लीलाराज झापाली झापाको कनकाई नगरपालिका सुरुङ्गामा मुलुककै पहिलो डिजेल उत्पादन सुरु हुने भएको छ । फालिएका प्लाष्ट्रिकबाटै अव डिजेल उत्पादन हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ( नाष्ट) ले यसरि फालिएका प्लाष्ट्रिकबाट पाइरोलाइसिन विधिबाट डिजल निकाल्ने विधि विकसित गरेपछि यसरी फालिएका फोहोरबाट समेत डिजेल निकान्न लागिएको…

Image

विर्तामोड – पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरका चालकले भारतको सिलिगुडीमा ट्यांकरमा लागेका ताल्चा पेट्रोल पम्पसम्मै पुग्नुपर्ने माग राखेका कारण पेट्रोलियम पदार्थ ढुवानी अझै हुन सकेको छैन । इन्धन ढुवानी नहुँदा सडकमा सवारी साधन कम गुडेका छन् । इन्धन बोकेका ट्यांकर नेपाल आयल निगमको चारआली शाखा कार्यालय परिसरमा छन् । तर ताल्चा…

Image

    १ चैत काठमाडौं । तपाईं निजी कम्पनीमा काम गर्नुहुन्छ र जागिर छाडेपछि पेन्सन पाइदैन भन्ने चिन्ता छ रु अब चिन्ता नगर्नुहोस् । निजी कम्पनीमा काम गर्ने कामदार र स्वरोजगारलाई समेत पेन्सन दिने व्यवस्था गर्दैछ, कर्मचारी सञ्चयकोषले ।   कर्मचारी सञ्चयकोषका दीपक रौनियारका अनुसार कोषले यो आर्थिक वर्षको अन्त्यबाट…

Image

कनकाई अनलाईन विर्तामोड , फागुन २९ गते । भनिन्छ गाँस छाड्नु साथ नछाड्नु तर यो उक्ति झापा विर्तामोडमा भने उल्टो भएको छ । गत फागुन २० गतेदेखि वेपत्ता बनेका झापा विर्तामोडका सुन व्यावसायी साजन मुखियाको हत्या आफ्नै मित्रद्धारा भएको पुष्ट्रि भएको छ । जिल्ला प्रहरी झापा र इलाका प्रहरी विर्तामोडले…