साहित्य
Image

कनकाई अनलाईन बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा नं। ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ । मंगलबार अपरान्ह साढे ४ बजे भट्टराईको निजी निवासमा निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिए । बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा नं। ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको…

Image

?? कनकाई अनलाईन बिर्तामोड, पुस १५ । प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको धरान महिला फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै कनकाई च्याम्पियन भएको हो । दोस्रो हाफको अन्तिम मिनेटमा कनकाईकी कप्तान लक्ष्मी श्रेष्ठले…

Image

कनकाई अनलाईन झापामा सोमवारदेखि अध्यक्ष कप प्रदेश नं। १ पालिका स्तरीय पुरुष भलबिल प्रतियोगिता संचालन भएको छ । झापा गाउँपालिकाको आयोजनामा संचालन भएको प्रतियोगितामा १ नं। प्रदेशका २२ वटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले जानकारी दिएका छन । शरणामतिस्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा संचालन भएको प्रतियोगिताको झापा…

Image

कनकाई अनलाईन प्रदेश सांसद हिरा थापाद्धारा कनकाई बहुमुखी क्याम्पस सुरुङाका अध्यक्ष प्रकाश चुडाल र क्याम्पस प्रमुख विकास उप्रेती विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा कारवाहीको माग गर्दै उजुरी दिएका छन् । क्याम्पसमा शनिवार भएको क्याम्पससभामा सांसद् थापामाथि आक्रमण गरि माइन्युट खोसिएको थियो । उनी कनकाई क्याम्पस सुरुङाका क्याम्पससभा अध्यक्ष समेत हुन्…

Image

कनकाई अनलाईन बिर्तामोड, पुस १३ । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको कनकाई महिला फुटबल टिम प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जीतसँगै कनकाईले कम्तिमा ५१ हजार १११ रुपैयाँ सुरक्षित गरेको छ । आइतबार आज बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड फुटबल क्लबलाई…

Image

कनकाई अनलाईन झिलझिले । दोस्रो सताक्षी गोल्डकपको आयव्याय सार्वजनिक गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका झिलझिलेमा आयोजना गरिएको गोल्डकपमा देशकै उत्कृष्ट १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा कुल ६६ लाख २५ हजार ९ सय १७ रुपैँया आम्दामी र खर्च कटाएर ७ लाख १४ हजार ८ सय ४८ रुपैँया वचत…

Image

कनकाई अनलाईन झापा क्षेत्र नम्बर ४ को प्रदेससभा ख कासदस्य हिराकुमार थापामाथि आक्रमण भएको छ । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष समेत रहेका थापामाथि अहिले साँझ ८ बजे आक्रमण भएको हो । आज कनकाई बहुमुखी क्याम्पसको क्याम्पससभा थियो । क्याम्पससभा लम्बिएर राती ८ बजेसम्म पुगेर क्याम्पस सभाले अहिलेको प्रकाश…

Image

कनकाई अनलाईन जव ३६ औ बार्षिक जन्मदिनको अवशर पारेर दिपेन्द्र आधारभुत विद्यालयका अध्यक्ष कुमारसिंह साँवा विद्यालय पुगे कक्षा ८ मा अध्यानरत विद्यार्थीहरुले कक्षा कोठामा बोलाए । त्यहा पहिलेनै विद्यार्थीहरुले फुलको थुगाबाट ह्यापी बड्डे कुमार सर लेखेर तयार पारिसकेका थिए भने मिठाई र वड्डे टोपी पनि तयारी अवस्थामा थियो । जव…

Image

कनकाई अनलाईन राटरी क्लव अफ सुरुङ्गाले जाडोलाई लक्षीत गरेर वालवालिकाहरुलाई न्यानो कपडा साथै विभिन्न क्षेत्रका शारिरीक रुपमा अशक्तलाई ह्वील चेयर वितरण गरेको छ । नगरपालिका २ स्थित पञ्चकन्या प्राविमा अध्ययनरत ५२ जना वालवालिकाहरुलाई विद्यालय परिसरमै उपस्थित भएर क्लवका पदाधिकारीहरुले न्यानो कपडा वितरण गरेका हुन् । नर्सरीदेखी कक्षा तीनसम्म पठनपाठन हुँदै…

Image

कनकाई अनलाईन झापाको कनकाई नगरपालिका ७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डेशनमा जारी क्षेत्रनम्बर २ स्तरीय एनप्याससन अन्तरबिद्यालय पुरुष भलिबलको उपाधि बाह्रदशी गाउँपालिकास्थित नमुनामावि चकचकीले हात पारेको छ । आज सम्पन्न खेलमा होलिबेशिल अंग्रेजी मावि लक्ष्मीपुर दोस्रो र आयोजक फक्तालुङ एजुकेशन फाउण्डेशन तेस्रो भएको छ । बिजयी सबै बिद्यालयलाई एनप्याप्सनका केन्द्रिय सदस्य…