अनिल वाग्ले बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ जनप्रतिनिधिहरुका निम्ति एक उदाहरणीय पात्र बनेका छन् । आफ्नो त्यागी स्वभाव र व्यवहारले उनी जनताका रुचाइएका सांसद बनेका छन् यतिवेला । निष्ठाको राजनीति गर्न आपूmलाई आमाबाट प्रेरणा मिलेको बताउने उनी सामाजिक सञ्जाल मार्फत आप्mनो पारिश्रमिक तथा भत्ताको वार्षिक खर्च विवरण सार्वजनिक गर्छन्…
कनकाई अनलाईन कहि नभएको जात्रा हाडीगाउँमा भनेझै भएको छ , झापा गाउँपालिकाको वडा नम्बर ३ को वडाकार्यालयमा विवाहको लागि चन्दा उठाउन झापाका एक वडाध्यक्षले सिफारिस दिएका छन् । झापा गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष मोतीलाल गणेशले सिफारिस दिएको फेला परेको छ । उनले फागुन १४ गते सिफारिस दिएको पत्रमा…
कनकाई अनलाईन विश्वमा फैलिएको कोरोना भाइरस रोक्न तथा सस्कृतिको प्रवद्धन गर्न झापाको कनकाई नगरपालिकास्थित कनकाई माई किनारामा एक दिने कनकाई माई गंगा आरती हुने भएको छ । ग्लोबल मल्टीअर्गाइजेशन नेपालको आयोजना कनकाई नगरपालिका र कोटीहोम धार्मिक विकास संस्थाको सरक्षण र कनकाई उद्योग बाणिज्य संघको व्यावस्थापनमा आगामी फागुन २३ गते शुक्रवारका…
कनकाई अनलाईन झापा विद्रोहका योद्धा तथा संविधानसभाका सदस्य धर्मप्रसाद घिमिरेको भारतको पश्चिम बंगाल बागडोग्रामा आज सडक दुर्घटनामा मृत्यु भएको छ । घिमिरेको शव सोमवार बिहान बागडोग्रा थानाभन्दा ३ किलोमिटर पश्चिम एसियाली हाइवेको सडकमा मृत्य अवस्थामा फेला पारिएको भारतीय प्रहरीले जनाएको छ । बिहान साढे ३ बजेको समयमा ६५ बर्षिय घिमिरे…
कनकाई अनलाईन झापा गाउपालिका ग्रामीण भेगमा एनआईसी एशिया शाखा रहित बैकिंग सेवा उदघाटन भएको छ। यही मिति २०७६ फागुन १९ गते झापा गाउपालिका वाड ७ मदरगाछ बजारमा शाखारहित बैंकिंग सेवा सुचारू भएको हो । उदघाटन कार्यक्रमका प्रमुख अतिथि जय नारायण शाह, बार्डध्यक्ष नेत्र उप्रेती बैकका प्रदेश प्रमुख दीपक थापा सुरूँगा…
लीलाराज झापाली अत्याधिक सडक दुर्घटना बढेसगै झापामा सवारीको गति नियन्त्रणका लागि टायम कार्ड लागु भएसगै सवारी दुर्घटना घटेको छ । झापामा पछिल्लो समय सडकमा गुड्ने यात्रुबाहक बसमा टाइमकार्डको नियम लागु भएपछि एक महिनाको तथ्याङ्गमा दुर्घटनाको दर आधाले कमि आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । झापामा माघ ५…
कनकाई अनलाईन कनकाई नगरपालिकामा पहिलो होम स्टे संचालनमा आएको छ । कनकाई नगरपालिका २ सुकेडाँगीका युवा व्यावसायी कैलास बरालले आफ्नै घरमा धनुषकोटी होमस्टेको संचालन गरेका हुन । होमस्टेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गर्नुभयो । पोखरेलले कनकाई नगरपालिकामा अव सामुदायिक र व्याक्तिगत लगानीका सबैखाले होमस्टेलाई प्रवद्धन गरिने बताउँनुभयो ।…
कनकाई अनलाईन झापा विद्रोहका शहिदहरुको नामबाट झापाको सुखानीमा चौथो खुखानी स्मृति महिला गोल्डकप हुने भएको छ । आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म हुने प्रतियोगितामा प्रदेश नम्बर एकका ९ जिल्लाका १० टिमको सहभागिता रहने आइतबार आयोजक समिति सुखानी सहिद स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । प्रतियोगिता…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिका सुरुङ्गामा आजबाट चौथो जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाको टिमले दमक नगरपालिकाको टिमलाई ७—० गोल अन्तरको फराकिलो जित निकाल्दै सेमि फाइनलमा प्रवेश पाएको छ । कनकाईको तर्फबाट…
कनकाई अनलाईन कनकाई नगरपालिकाका कमजोर आर्थिक स्थिति भएका ४८१ घरपरिवारलाई नेपाल विद्युत प्राधिकरणले निशुल्क विद्युत मिटर बितरण गरेको छ । नेपालमै पहिलो बिद्युत चुहावट मुक्त स्थानिय तह घोषणा भएको यो नगरपालिकामा प्राधिकरणको आर्थिक सहयोगमा घरमा मिटर नभएका, बिजुली बाल्न नपाएका र अरुको घरबाट बिजुली तानेर बालिरहेका गरिब परिवारलाई उक्त मिटर…