कनकाई अनलाईन शिवसताक्षी । शिवसताक्षीको दूधेमा भेट्रान कप हुने भएको छ । दूधे खेल मैदानमा आगामी चैत्र १५ गतेदेखि २४ गतेसम्म प्रदेश नं. १ स्तरीय प्रथम कर्णबहादुर स्मृति भेट्रान कप हुने विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । भेट्रान प्रतियोगितमा प्रथम हुने टिमले रु ७५ हजार र द्वितीय हुने…
लीलाराज झापाली झापाको अर्जुनधारा नगरपालिकामा भएको सुखानी शहिद स्मृति महिला गोल्डकपको उपाधि कनकाई नगरपालिकाले जितेको छ । यो जितसगै कनकाईले यो सिजनमा ठुला तीन प्रतियोगिता जितेर ह्रयाट्रिक पुरा गरेको छ । यसअघि कनकाईले बिर्तामोडको सोनाम गोल्डकप र यसै साता कनकाई सुरुङ्गामै संचालन भएको महिला जिल्ला स्तरीय फुटबल प्रतियोता जितेको थियो…
कनकाई अनलाईन झापा गाउँपालिका ६ शरणामतीको चन्द्रज्योती माविका यस शैक्षिक सत्रका एसईईका विद्यार्थीलाई भव्य विदाई गरिएको छ । चन्द्रज्योती माविमा कक्षा ९ मा अध्यायनरत् विद्यार्थीहरुको आयोजनामा गरिएको विदाई कार्यक्रममा विद्यालयको आठौ व्याजका रुपमा २०७६ सालको एसईई परिक्षामा सामेल हुने ५१ जना विद्याथीहरुलाई विद्यालयका संस्थापक गजेन्द्र ताम्ली, पिन्सिपल योगेन्द्र ताम्ली, विद्यालयका…
कनकाई अनलाईन झापा । साविक विजेता कर्णसिं सोनम एफसी यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपमा कनकाई नगर खेलकुद विकास समिति झापासँग भिड्न भएको छ । धनकुटा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले कनकाईसँग फाइनल भेट पक्का गरेको हो । फाइनल यात्रासँगै साविक…
कनकाई अनलाईन झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले सहज जीत निकालेर यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार लेटाङ फुटबल क्लब मोरङलाई मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा २–० गोलले सहजै पराजित गरेर कनकाईले उपाधि यात्रा तय गरेको…
भिडियो रिपोर्ट केशव चापागाईँ विश्वव्यापी माहामारीका रुपमा रहेको नोभल कोरोना भाइरसको सचेतनाका लागि नेपाल भारत सिमास्थित झापा गाउँपालिका १ कुमरखोदमा स्वास्थ्य हेल्थ डेस्क खडा गरिएको छ । झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवि वुडाथोकीले विशेष कार्यक्रमका विच सो हेल्थ डेस्कको समुदघाटन गर्नुभयो । नजिक्कैको भारतीय बजार डिघलबैँकमा हप्ताको दुईदिन आइतबार र बिहीवार…
लीलाराज झापाली झापाको कनकाई नगरपालिकामा भएको पाचौँ जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई खेलकुद प्रतिष्ठानको टिमले जितेको छ । कनकाई महिला टिमले यो सिजनमा जितेको यो दोस्रो उपाधि हो । यसअघि महिला टिमले बिर्तामोडको प्रदेश नम्बर एक स्तरीय महिला गोल्डकपको उपाधि जितेको थियो । अन्तराष्ट्रिय नारी दिवशको अवशरमा कनकाई…
कनकाई अनलाईन झापाको कनकाई नगरपालिकामा जारी पाँचौ महिला फुटबल प्रतियोगिताको उपाधिका लागि कनकाई नगरपालिकाको महिला टिमले आज झापाको अर्को सशक्त टिम पारिजात फुटबल क्लव सग खेल्दै छ । यो प्रतियोगितामा कनकाई मात्र एउटा यस्तो टिम हो । जसको आफु एक गोल पनि नखाई विपक्षिको गोलपोष्टमा १२ गोल गरि सकेको छ…
कनकाई अनलाईन भनिन्छ नी जसको कोही छैन त्यसको साथमा भगवान हुन्छ रे । हो यहाँ कनकाई माविका विशेष (बहिरा) विद्यार्थीका लागि पनि कनकाई लायन्स भगवान बन्ने गरेको छ । त्यो पनि निरन्तर ४ बर्षदेखि । कनकाई माविका विशेष शिक्षा ( बहिरा ) विद्यार्थीसग कनकाई लायन्स क्लवले आज सुरुङ्गामा एकआपसमा खुसी…
रोहित काफ्ले विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत चौथो दिन शनिबार भक्तजनको घुँइचो लागेको छ । मन्दिरले भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी श्री १०८ सागर पाठ पारायण एवम् श्रीकृष्ण…