घटना
Image

काठमाडौ : नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिए। ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा…

Image

रातोपार्टीबाटपाठकवृन्द तपाईंँलाई आज हामी यस्ता एकजना स्थानीय झापाली राजनीतिज्ञसँग साक्षात्कार गराउँदैछौँ, जसका हातमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव जिताउने–हराउने चाबी छ । यिनै व्यक्तिको सहयोगमा ०७४ को चुनाव ओलीले अत्यधिक मतले जितेका थिए । अहिले उनी भन्छन्, ‘अब झापामा एक्लाएक्लै कसैले चुनाव जित्दैन । राप्रपाले सघाएन भने खड्ग ओलीजीले…

Image

कनकाई अनलाईनशिवसताक्षी । झापाको शिवसताक्षीमा प्रदेश १ स्तरीय व्याडमिन्टन टुर्नामेन्ट हुने भएको छ। यही मंसिर २२ र २३ गते शिवसताक्षीको दूधे कभर्डहलमा प्रदेश १ स्तरीय स्व. रामचन्द्र गिरी स्मृति व्याडमिन्टन टुर्नामेन्ट हुने आयोजक शिवसताक्षी व्याडमिन्टन क्लब अध्यक्ष विनोद खरेलले जनाकारी दिएका छन् ।टुर्नामेन्ट भेट्रान वा एक्स आर्मी र खुल्ला तर्फ…

Image

कनकाई अनलाईनअखिल नेपाल खेलकूद महासंघ झापाको प्रथम जिल्ला भेला बिर्तामोडमा सम्पन्न भएको छ । भेलाले राजु दर्नालको संयोजकत्वमा ४९ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा दुर्गा नेम्बाङरहनुभएको छ । महासंघका केन्द्रीय सचिव हेम झापालीको अध्यक्षतामा बुधवार बिर्तामोडमा भएको भेलाले महासंघ झापाको सम्मेलन आयोजक कमिटी गठन…

Image

कनकाई अनलाईननेपाली कांग्रेस प्रदेश १ को सभापति पदमा झापाका उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेस झापाको दुई कार्यकाल सभापति बनेका थापा नेता कृष्णप्रसाद सिटौलानिकट हुन्। सिटौलाले उनलाई प्रदेश सभापतिको उम्मेदवारका रूपमा अघि सारेका हुन्। पार्टीको संस्थापन पक्ष र सिटौला समूह मिलेर जाने तयारीमा लागेपछि प्रदेश १ मा सिटौला पक्षले…

Image

दुर्गाप्रसाद उप्रतीराप्रपा नेपालको एकता महाधिवेशन यहि मंसिर १५,१६ र १७ गते हुदै छ ।जाडोको यो मौसमा चुनावी सरगर्मी वढेको छ । राप्रपामा केहि नेताकार्यकर्ताहरु पार्टी हैन व्याक्ति जिताउन तपाईका पक्षमा होलान तर आम जनता र पार्टी सुभेक्षुक समर्थकहरु युवा नेता राजेन्द्र लिङ्देनको पक्षमा रहेका छन । धवलसम्सेर राणा, पशुपति सम्सेर…

Image

कनकाई अनलाईनधनकुटा । काँग्रेसको १४ औ महाधिवेशनको सरगर्मी वढेसँगै धनकुटामा पनि अधिवेशनको माहोल तातेको छ। कांग्रेस धनकुटाको नेतृत्वको लागि मंगलबार मतदान हुने भएको छ। पार्टीका केन्द्रीय निति निर्माण, बहस र नेतृत्व चयनका लागि धनकुटाबाट महाधवेशन प्रतिनिधिका खुल्ला तर्फबाट लेखनाथ पौडेलले आफ्नो उम्मेद्वारी दाबी प्रस्तुत गरेका छन। संचार क्षेत्रबाट स्थापित भएका…

Image

सर्लाही । सर्लाहीको बलरा नगरपालिका स्थित गडहियामा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपको स्थिती सृजना भएपछि बलरामा सोमवार दिउसो पुनः गोली चलेको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले तिन सेल अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिए । घटनामा…

Image

कनकाई अनलाईननिर्वाचनको समय नजिकिएसँगै फोटो सहितको मतदाता नामावली संकलन शुरु हुन लागेको छ । झापामा मंसिर १७ गतेदेखि झापाका १५ वटै स्थानीय तहमा मतदाता नामावली संकलन शुरु हुने भएको छ ।आगामी मंसिर १७ गतेदेखि दुई चरणमा नामावली संकलन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो ।…

Image

शरणामती,मंसिर १३।बिगत हप्ता दिन देखि झापा गाउँपालिकामा कुकुर आतंक बढेको छ। झापा-७ मा पर्ने झाँगाटोलीमा छाडा रहेका कुकुरको आतंक बढेको हो।कुकुरले चौपाया आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।भुसिया कुकुरको बिगबिगी बढेपछि चौपायालाई आक्रमण बढेको स्थानीय भक्त राईले कनकाई अनलाइनलाई बताए।बिगत पाँच दिन यता कुकुरले कबिराज थापा,माया क्षेत्री,मनज्योती तामाङ्ग,गोमा…