अन्तर्राष्ट्रिय
Image

कनकाई अनलाईनएमाले निकट नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडयालले खेलाडीहरुले जितेका मेडललाई आधार मानेर लोकसेवाकै परिक्षाझै स्वरोजगारको प्रवन्ध सरकारले गर्नुपर्नेमा जोड दिनुभएको छ ।आज सुरुङ्गामा भएको दिलमाया स्मृति कपको तयारीका वारेमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै अझैपनि देशमा खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण व्यापक नभएको र खेलमा लागेर छोराछोरी…

Image

कनकाई अनलाईननेकपा माओवादी केन्द्रले मंसिर पहिलो साता नगरपालिका र गाउँपालिका स्तरीय सम्मेलन गर्ने निर्णय गरेको छ ।सोमबार बिहान आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पालिका…

Image

कनकाई अनलाईनझापा, नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वडा तहमा नै पराजीत भएपछि नेपाली कांग्रेसका एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट २÷२ पटक संविधानसभाका सदस्य भएका बिर्तामोड निवासी अमृतलाल राजवंशीलाई नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर…

Image

कनकाई अनलाईन नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापतिमा ६१ मत सहित रामबहादुर कँडेल विजयी भएका छन् । ४ जना प्रतिष्पर्धीलाई पछाडि पार्दै साविक पृथ्वीनगरका बासिन्दा तथा वर्तमान सचिव रामबहादुर कँडेलले काँग्रेस भद्रपुरको नेतृत्व पाएका हुन् । सभापति पदको दावी गरेर ५ जना चुनावी मैदानमा उत्रिएकोमा मदनबहादुर बस्नेतले ५३ मत, बन्धु…

Image

कनकाई अनलाईननेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत झापाका १५ पालिकामध्ये ११ पालिकामा नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । चार स्थानीय तहमा नेतृत्व सर्वसम्मत चयन भए पनि सहमति नजुट्दा ११ पालिकामा निर्वाचन भएको हो । शनिवार भएको पालिकास्तरीय अधिवेशनबाट कचनकवल, बुद्धशान्ति र हल्दिबारी, झापा गाउँपालिकामा निर्विरोध समिति चयन भएकोे थियो…

Image

कनकाई अनलाईनशिवसताक्षी । नेपाली कांग्रेसको शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी बनेका छन् । उनका निकटम प्रतिद्वन्दी तुलाराम बोखिमलार्ई ६८ मतले पछि पार्दै उनी विजयी बनेका हुन् । बस्नेतले २१५ प्राप्त गरेका थिए भने बोखिमले १४७ मतमा प्राप्त गरेका थिए । त्यसैगरी उप सभापतिमा सन्तकुमार फेवदिन र भुपाल प्रसाद राजवंशी…

Image

कनकाई अनलाईननेपाली कांग्रेसको आज सम्पन्न कनकाई नगरको निर्वाचनमा दुर्गा प्रसाई प्यानलै अत्याधि मतका साथ बिजयी भएको छ । कनकाई उद्योग बाणिज्य संघको हलमा भएको निर्वाचन र मतगणनामा दुर्गा प्रसाई प्यानललै अत्याधिक मतका साथ बिजयी हुदा अर्का उम्मेद्धार प्रल्लाद घिमिरेको प्यानलले झिनो मत मात्रै पाउन सफल भयो । कनकाईमा जम्मा १…

Image

कनकाई अनलाईनकांग्रेसमा पुस्ता हस्तानतरणको चर्चा चलिरहेको वेला कनकाई नगरपालिकाको कांग्रेस अधिवेशनको आज भएको निर्वाचनमा सहसचिव पदमा २५ बर्षिय उदित दाहाल निर्वाचित हुनुभएको छ ।जम्मा १ सय ८३ मत खसेकोमा दाहालले १३७ मत ल्याएर बिजयी हुनुभएको हो ।दाहाल नेविसंघका कनकाई नगर सभापति तथा जिल्ला सदस्य समेत रहनुभएको छ । सहसचिवमा निर्वाचित…

Image

शिवकुमार रिजाल काँसीहेटौँडा । असोज ९ गते । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान रक्षाका लागि एकजुट भएको पाँच दलीय गठबन्धन केन्द्रदेखि जिल्लातहसम्म बिस्तार गर्न लागिएको बताउनु भएको छ । हेटौँडामा पार्टीको जिल्ला कमिटीको सपथग्रहण तथा जिल्ला भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले लोकतन्त्र…

Image

कनकाई अनलाईनकनकाई नगरपालिकाको कांग्रेस अधिवेशनमा समेत दुई पक्षिय भीडन्त हुने भएको छ ।लामो समय सर्वसम्मत नेतृत्व हुने आंकलन गरिएपनि दुई पक्षविचमा पदाधिकारीमा कुरा नमिल्दा दुवै पक्षबाट पदाधिकारी सहित निर्वाचनमा होमिएसगै कनकाईमा चुनाव हुने भएको हो ।अध्यक्षमा यसअघिका सचिव समेत रहेका दुर्गा प्रसाई र लामो समय शिक्षण पेशामा समेत रहनुभएका पुराना…