अन्तर्राष्ट्रिय
Image

कनकाई अनलाईनदुबै मृगौला बिग्रिएर दैनिक ४ पटकसम्म मृगौला डाइलेसिस गराइरहनुभएकी झापा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ४३ बर्षिय कल्पना उप्रेतीको उपचारका लागि युवा समाजसेवी रमेशबाबु मैनालीले नगद ५ हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको छ ।कनकाई नगरपालिका ३ कनकाई टोलवाशी मैनालीले घरमै पुगेर उक्त सहयोग रकम आज विहान हस्तानतरण गर्नुभयो । मैनालीले…

Image

कनकाई अनलाईनकाठमाडौं । चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै चेक बाउन्स सरकारवादी मुद्दा हुने जनाएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्णइजलासले पुरानो फैसलामा परिवर्तन गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही…

Image

कनकाई अनलाईनकल्याणपुर, साउन २१ गते । सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ । खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको हो । तिरहुत गाउँपालिका २ स्थित बडहरामा १० लाख रुपियाँको लागतमा निर्माण भएको बजरङ्गबलीको मन्दिर एक साता नबित्दै ढलेको…

Image

कनकाई अनलाईन१५ साउन, काठमाडौं । साफ यू २० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल बेहोरेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा नेपाल घरेलु टोली भारत विरुद्ध पहिलो हाफमा एक गोलले पछि परेको छ । यसअघि लगातार दुई खेलमा शानदार जितसहित क्लिनसिट राखेको नेपालले पहिलो गोल यसै…

Image

कनकाई अनलाईनविवेकशील साझाको नेतृत्वका लागि तीन जना दौडमा देखिएका छन् । स्थानीय निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि रवीन्द्र मिश्रले अध्यक्षबाट राजीनामा दिएसँगै सो पार्टी नेतृत्वविहीन छ । मिश्रको विकल्पका रुपमा विवेकशील साझाका सचिवालय सदस्य प्रकाशचन्द्र परियार, केन्द्रीय सदस्य झापा कनकाई ४ का भीमप्रसाद अधिकारी, पार्टी संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले दाबी…

Image

कनकाई अनलाईननागरिक सैनिक सम्बन्ध विस्तार योजना अन्र्तगत झापा गाउँपालिका ७ मदरगाछमा नेपाली सेनाद्धारा निर्मित २ कोठे विद्यालय भवन विद्यालयलाई आज हस्तानतरण गरिएको छ ।नेपाली सेनाको पुर्वी कमाण्ड सेनापति उपरथी इटहरीका सहदेव खडकाबाट जनकल्याण माविका प्रअ पदमप्रसाद अधिकारीलाई हस्तानतरण गर्नुभयो । कुल ३२ लाख १८ हजार ८ सय ५५ रुपैँयाको लागतमा…

Image

कनकाई अनलाईनकनकाई नगरपालिका ३ कनकाई टोलमा एम्बुुलेन्सको ठक्करबाट स्कुटीमा सवार झापा गाउँपालिका ६ निवासी २२ बर्षिय राजेश कार्कीको मृत्युुभएको छ । गत साउन ४ गते बुुधवारका दिन कनकाई ३ कनकाई टोलमा दक्षिणबाट उत्तरबाट जादै गरेको प्र१—१—०१—२१४८ नम्बरको स्कुटीलाई पश्चिमबाट पुुर्वतर्फ जादै गरेको मे १ च १६५४ नम्बरको एम्बुुलेन्सले ठक्कर दिएको…

Image

कनकाई अनलाईनझापा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ४३ बर्षिय कल्पना उप्रेती चुडालको दुबै मृगौला बिग्रिएर हाल दैनिक ४ पटक मृगौलाको डाइलेसिस गराइरहनुभएको छ । विगत १० बर्षदेखि नियमित मृगौलाको डाइलेसिस गराइरहनुभएकी चुडालको उपचारका क्रममा सबै जाय जेथा सकिएपछि हाल जीवन वचाइदिन आर्थिक सहयोगका लागि सबैसमक्ष चुडालले अनुरोध गर्नुभएको छ । एक…

Image

कनकाई अनलाईनकारितास नेपालको आयोजना तथा कनकाई नगरपालिकाको समन्वयमा कनकाई नगरपालिका क्षेत्रभित्रका ३२ जना युवा युवतीहरुका लागि स्वरोजगारमुलक तालिम सम्पन भएको छ । कारितास जापानको आर्थिक सहयोग रहेको उक्त तालिम झापा प्राविधिक शिक्षालयले झोला बनाउने, कुक र बिद्युतीय मोटर बनाउने तालिम प्रदान गरिएको हो । जसमा झोला बनाउने तालिम २ महिने…

Image

कनकाई अनलाईन– साफ यू २० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३(० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले…