कनकाई अनलाईन
झापा कनकाई नगरपालिकाका कलाकारहरु संगठित भएका छन ।
आज भएको विशेष भेलाबाट निशान खानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा विराज राई, सचिवमा बर्षा न्यौपाने, सहसचिवमा समिर विक, र कोषाध्यक्षमा कृतिका खत्री सर्वसम्मत हुदा सदस्यहरुमा राजेश बस्नेत, निर्जला आचार्य, असरफ खान र अस्लम खान चयन भएका छन ।
कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युवा नेता प्रतिक राजवंशी, देवकोटा फाउण्डेशनका पिन्सिपल केवल प्रसाई लगायातको आतिथ्यता रहेको थियो ।



